Author: समाबेसी संवाददाता
सौराहामा उद्यमी महिलाहरुको कार्यशाला : उत्पादन र बजारीकरणमा जोड
चितवन, ०८ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा उद्यमी महिलाहरुको कार्यशाला गरिएको छ । उद्यमी महिलाहरुको सिकाइ तथा अनुभव आदानप्रदान एवम् उत्पादित सामग्रीको प्रर्दशनीका लागि कार्यशाला गरिएको हो । उमन ए...
दसैंका लागि अग्रिम बस टिकट १२ गतेबाट खुल्ने
चितवन, ०८ असोज । दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो ...
नेप्सेमा भारी अंकको गिरावट, परिसूचक २४७० विन्दुमा
चितवन, ०८ असोज । नेप्सेमा आज ५८ अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो । आज ३०९ कम्पनिको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९...
कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित
चितवन, ०८ असोज । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन गरिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रहेको थारू विभागमा १० सदस्य मनोनयन गरेका हुन् ...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
चितवन, ०८ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रसाईलाई गैरकानुनी थुनामा ...
ऐतिहासिक रजत पदक जितेकी एरिकालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)
चितवन, ०८ असोज । चीनको हान्झाऊमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । मंगलबार स्वदेश फर्किएकी एरिका...
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा (सूचनासहित)
चितवन, ०८ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् ।...
प्रचण्ड र रबिन्द्र मिश्रबीच भेट, के भयो कुराकानी ?
चितवन, ०८ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।मङ्गलवार संविधान निगरानी समूहको कार्यक्रममा रोचक सवाल जवाफ...
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?
चितवन , ०८ असोज । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि सोमबार सुनको मूल...
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ
चितवन , ०७ असोज । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा ग...









