Author: समाबेसी संवाददाता
भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो
चितवन, ०१ आश्विन । भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ । भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशीमा खसेको थियो ।उक्त गाड...
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै
चितवन, ०१ आश्विन । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्व...
५७ अंकले घट्याे सेयर बजार
चितवन, ३१ भदौ । नेप्सेमा आज ५७ अंकको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अंकले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड...
नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन
चितवन, ३१ भदौ । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समित...
हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बन्ने
चितवन, ३१ भदौ । सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँ...
बैंकले घटाए ब्याजदर, कुनको ब्याजदर कति ?
चितवन, ३१ भदौ । आगामी असोजको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्। भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो। बैंकह...
सहकारी छानबिन समितिको प्रतिवेदन संसदमा पेस
चितवन, ३१ भदौ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको जारी बैठकमा प्रतिवेदन पेस गरेका हुन् । थापाले समितिको ५...
बालबालिकासँग सम्वन्धीत स्पटलाइट रिपोर्ट सार्जजनिक
चितवन, ३१ भदौ । गैरसरकारी संस्था महासङ्घ (नागरिक समाज सङ्गठनहरू) ले नागरिक प्रतिवेदन (स्पटलाइट रिपोर्ट) सार्जजनिक गरेको छ । महासङ्घद्वारा आइतवार राजधानीमा आयोजित कार्यक्रममा सो प्रतिवदेनसहित बालबालिका...
राष्ट्रसंघको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीले गराए सदनलाई जानकारी
चितवन, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् । महासभामा भाग लिन ने...
राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य
चितवन, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशनको अन्त्य गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसद्को दुवै सदनको चालु अधिवेसन सोमबार राति ...









