समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

‘लालीबजार’ सम्बन्धी मुद्दा हेर्न नमिल्ने इजलासमा, सुनुवाइ स्थगित

‘लालीबजार’ सम्बन्धी मुद्दा हेर्न नमिल्ने इजलासमा, सुनुवाइ स्थगित


चितवन,  ३१ बैशाख । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको निवेदन सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेपछि सुनुवाइ स्थगित भएको छ । आज न्यायाधीश टेकप्रसाद ढुंगाना ...

प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने


चितवन, ३१ बैशाख । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को ...

महावीर पुनको माग पूरा, ‘नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्छु’

महावीर पुनको माग पूरा, ‘नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्छु’


चितवन,  ३१ बैशाख ।  प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको बताएका छन् । दुई दिनअघि संसदमा राखेको माग तथा तीन हप्ताअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्ताव ...

मोदीले सुरक्षामा प्रयोग हुने सवारी काफिला घटाए, विद्युतीय सवारी प्रयोग गर्न निर्देशन

मोदीले सुरक्षामा प्रयोग हुने सवारी काफिला घटाए, विद्युतीय सवारी प्रयोग गर्न निर्देशन


चितवन, ३० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षामा खटिने सवारी काफिलाको संख्या घटाएका छन्। भारतीय समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार मोदीले हालै आफ्नो सुरक्षा सवारी लस्करमा ...

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त


चितवन, ३० बैशाख ।  सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा नेपालको संविधानको धारा १०६(१) बमोजिम सङ्खु...

नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्ब ८० करोड माथि

नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्ब ८० करोड माथि


चितवन, ३० बैशाख ।  आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ४.१५ अंक (०.१५ प्रतिशत) ले घटेर २,७४०.२५ विन्दुमा पुगेर बजार बन्द भएको हो। मंगलबार नेप्से ३९.४४ अंक (१.४१ ...

फेरि  प्रतिनिधि सभा बैठक स्थगित

फेरि प्रतिनिधि सभा बैठक स्थगित


चितवन, ३० बैशाख ।  प्रतिनिधि सभा बैठक फेरि स्थगित भएकाे छ। बुधबार दोस्रो पटकको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले १५ मिनेटको लागि बैठक स्थगित गरेका हुन्।

खैरहनीको ग्लोसाइन र डेजीका दुईजना विद्यार्थीले ल्याए ४ जिपिए

खैरहनीको ग्लोसाइन र डेजीका दुईजना विद्यार्थीले ल्याए ४ जिपिए


चितवन , २९ वैशाख । खैरहनीका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । माध्यमिक शिक्षा परिक्षा ( एसइइ ) को सोमबार प्रकाशित नतिजा अनुसार खैरहनीका दुईजनाले ४ जिपिए ल्याएका हुन् । ग्लोसाइन एकेडेमी र...

प्रतिनिधिसभाको शून्य समयमा बाढीपहिरोदेखि स्वास्थ्य शिक्षासम्मका विषय उठान

प्रतिनिधिसभाको शून्य समयमा बाढीपहिरोदेखि स्वास्थ्य शिक्षासम्मका विषय उठान


चितवन, २९ बैशाख ।  प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले बाढीपहिरो, डुबान, सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सुकुम्बासी व्यवस्थापनलगायत विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । ...

जर्ज मुन्सीको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डको प्रतिस्पर्धात्मक योगफल

जर्ज मुन्सीको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डको प्रतिस्पर्धात्मक योगफल


चितवन, २९ बैशाख ।  ICC Men's Cricket World Cup League 2 अन्तर्गत जारी खेलमा Scotland national cricket team ले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित Tribhuvan University Internat...