Author: समाबेसी संवाददाता
शीतल निवासमा राष्ट्रपति–सभामुख भेट, राष्ट्रिय विषयमा कुराकानी
चितवन, २९ बैशाख । Ramchandra Paudel र Dol Prasad Aryal बीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटका क्रममा देशको समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले...
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको ३ लाख २ हजार ९ सय पुग्यो
चितवन, २९ बैशाख । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ । त्य...
रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्ने
चितवन, २९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख ३० गते बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्याल...
प्रकाशित भयो एसईई २०८२ को नतिजा, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
चितवन, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नति...
Xiaomiले नेपालमा ‘Redmi A7 Pro’ सार्वजनिक गर्यो
चितवन, २८ बैशाख । Xiaomiले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘Redmi A7 Pro’ सार्वजनिक गरेको छ । सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार रंग विकल्पमा उपलब्ध यो फोनमा ६.९ इन्चको एचडी डिस्प...
विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
चितवन, २८ बैशाख । विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश Shrikanta Paudelको एकल इजलासले ...
सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनःसंरचना गर्ने
चितवन, २८ बैशाख । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने घोषणा गरेको छ । राष्ट्रपति Ramchandra Paudelले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा का...
सरकारले जी–क्लाउड र डिजिटल पूर्वाधार विकासलाई प्राथमिकता दिने
चितवन, २८ बैशाख । सरकारले ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति Ramchandra Paudelले ज...
सरकारी कार्यालयमा आजदेखि सरसफाइ सुरु
चितवन, २८ बैशाख । सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउन आजदेखि सरकारी कार्यालयहरूमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु गरेको छ । यो अभियान जेठ १ गतेसम्म सङ्घ, प...
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत
चितवन, २८ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार गरिएको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ...









