Author: समाबेसी संवाददाता
नेपालमा यस वर्ष कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण
चितवन, २५ बैशाख । जल तथा मौसम विज्ञान विभाग ले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले राष्ट्रिय मनसुन फोरममार्फत सार्वजनिक गरेको आकलनअनुसार आ...
स्वस्तिमा खड्का : ‘लालीबजार’ मेरो करिअरको सम्झनलायक चलचित्र
चितवन, २५ बैशाख । स्वस्तिमा खड्का पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चरित्रप्रधान भूमिकाका लागि परिचित अभिनेत्री बन्नुभएको छ । होस्टेल रिटन्स बाट अभिनय यात्रा सुरु गर्नुभएकी उहाँलाई ‘कुटुमा कुटु’ ...
सस्मित पोखरेल : वाचापत्रअनुसार विद्यार्थी सङ्गठन खारेज गरियो
चितवन, २५ बैशाख । सस्मित पोखरेल ले विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय सरकारको चुनावी वाचापत्रअनुसार गरिएको बताउनुभएको छ । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचनअघि वाचापत्रबारे व्या...
नेप्से २७.४९ अङ्कले बढ्यो
चितवन, २५ बैशाख । आज नेपाली सेयर बजारमा उत्साह देखिएको छ । NEPSE परिसूचक २७.४९ अङ्कले बढ्दै २७४५.६५ विन्दुमा बन्द भएको हो । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढ...
लालीबजार आजदेखि प्रदर्शनमा
चितवन, २५ बैशाख । लालीबजार आजदेखि देशभर प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले वैशाख २३ गते जारी गरेको चलचित्र प्रदर्शन रोक्ने अल्पकालीन अन्तरिम आदेश खारेज गरेपछि चलचित्र प्रदर्शनको बाटो खुलेको ह...
नदीजन्य तथा खानीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रधानमन्त्री कार्यालयको कडा निर्देशन
चितवन, २५ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, सङ्कलन तथा बिक्रीवितरण कार्य कानुन र स्वीकृत मापदण्डअनुसार मात्रै गर्न सम्बन्धित निकायलाई निर्देशन...
संवैधानिक परिषद्को बैठक सुरु, प्रधानन्यायाधीश नियुक्ति सिफारिस मुख्य एजेन्डा
चितवन, २४ बैशाख । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीशको नियुक्ति सिफारिसलाई मुख्य कार्यसूची बनाइएको छ । सरकारले हालै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सो अध्...
लिपुलेक विवादमा सरकारको कूटनीतिक नोट सकारात्मक, तर समाधान नहुने जनमोर्चाको धारणा
चितवन, २४ बैशाख । राष्ट्रिय जनमोर्चाले नेपाल सरकारले भारत र चीनलाई पठाएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको प्रेस वक्तव्यमा सरकारको पहल...
नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार करिब २ अर्ब ९३ करोड
चितवन, २४ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से ६ दशमलव ९४ अङ्कले बढेर दुई हजार ७१८ दशमलव १६ विन्दुमा पुगेको हो । आज ३३४ कम्पनीका ६६ लाख ८४ हजार सात कि...
लुम्बिनी सरकारले मन्त्रालयका सचिवहरूको जिम्मेवारी तोक्यो
चितवन, २४ बैशाख । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिव तथा निकाय प्रमुखहरूको जिम्मेवारी तोकेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको ...








