समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भिषण आगलागी

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भिषण आगलागी


काठमाडौँ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ । सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउनेक्रम जारी रहेको छ ...

गायक निशान भट्टराई र मोडल ऋचाकाे डिभोर्स

गायक निशान भट्टराई र मोडल ऋचाकाे डिभोर्स


काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । अदालतमै पुगेर बिहे गरेका उनीहरूबीच गत चैत ७ गते डिभोर्स भएको हो ।अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब...

कांग्रेसले अडान लिएपछि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

कांग्रेसले अडान लिएपछि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन


काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष चार दलको बैठक सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संस...

सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले सम...

कांग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौं : रास्वपा

कांग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौं : रास्वपा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ । सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्द...

कोशीमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा

कोशीमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा


काठमाडौँ । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् । माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्रीहरूले राजीनामा दिएका हुन् । राजीन...

कोशी सरकारबाट बाहिरिने माओवादीको निर्णय

कोशी सरकारबाट बाहिरिने माओवादीको निर्णय


काठमाडौँ । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँद...

जनमतका उपाध्यक्ष अब्दुल खान चढेको कार दुर्घटना

जनमतका उपाध्यक्ष अब्दुल खान चढेको कार दुर्घटना


काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङम...

गृहमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न- निर्दोष भए छानबिनका लागि तयार किन नभएको ?

गृहमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न- निर्दोष भए छानबिनका लागि तयार किन नभएको ?


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडलेले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन्  । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्र...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बाेलाइएकाे छ । यही चैत २७ गते बस्ने गरी बैठक बाेलाइएको हाे । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को...