Author: समाबेसी संवाददाता
काठमाडौँ महानगरले सार्वजनिक स्थलमा १ हजार ९५० सेट डस्टबिन राख्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा १ हजार ९५० सेट डस्टबिन राख्ने भएको छ । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिक...
५ करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ
काठमाडौं । पोखरामा पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४, आर्थरका दीपकब...
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ...
सन्दीपको पक्षमा नारा लगाउने २ समर्थक प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लागेको छ । समर्थकले सन्द...
बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
काठमाडौँ । सङ्घीयता कार्यान्वयनबारे छलफल गर्न बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको छलफल जारी छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेबाट सुरु भएको बैठकमा सत्ता ...
‘सम्झनामा बालकृष्ण सम’
काठमाडौँ । १२२औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा व...
क्यानडाविरुद्ध अर्धशतक बनाएका कुशल आउट, नेपालको १०० रन पूरा
काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ओपनर कुशल भुर्तेललाई तेस्रो विकेटको रुपमा गुमाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर...
इरानलाई हराउँदै साविक विजेता कतार एसियन कपको फाइनलमा
काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३-२ ले पराजित गर्दै हराउँदै क...
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै
काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । पहिचान सहितको कोशी प्रदेशको पुनःनामाङकन गरिनुपर्ने लगायत माग गर्दै आन्दोलन गर्दै आएको समितिले आज सरकारसँग वार्ता गर्न लागेको हो ...
एकदिवसीय सिरिज : नेपाल र क्यानडाबीचको पहिलो खेल आज
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ । यो खेल त्रिभुवन बिश्व बिधालयकाे खेल मैदानमा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ । क्यानाडाविरुद्ध नेपाल...









