Author: समाबेसी संवाददाता
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नगरी सुदृढीकरण गर्ने प्रधानमन्त्रीको स्पष्टता
चितवन, ०८ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकार...
खैरहनीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम
चितवन, ०८ बैशाख । खैरहनीमा समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम भएको छ। खैरहनी नगरपालिका वडा नम्बर १ को सभाहलमा भएको कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा...
पाल्पामा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते
चितवन, ०८ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार रैनादेवी छहरा–४ छहरा अमलाबासका विशाल रानाको दुर्घटनामा ज्यान गएको ...
धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि सिफारिस समिति गठन
चितवन, ०८ बैशाख । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्य...
नेप्से १८ अंकले घट्यो, कारोबार रु ५ अर्ब ७७ करोडभन्दा बढी
चितवन, ०८ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १८.१० अंकले घट्दै २,८०७.१२ विन्दुमा झरेको छ। आज ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिद–बिक्री हुँदा कुल ...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
चितवन, ०८ बैशाख । मन्त्रिपरिषद् बैठक जारी छ । मंगलबार दिउँसो सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेकाे हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा प्रशासनिक निर्णय हुन...
जापानको उत्तरपूर्वी तटमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी
चितवन, ०७ बैशाख । जापानको उत्तरपूर्वी समुद्री तटमा आज शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थ...
‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ घोषणा, दयाहाङ राईद्वारा ट्रफी सार्वजनिक
चितवन, ०७ बैशाख । विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ। ललितपुरमा आयोजित कार्यक्रममा प्रतियोगिताको संरचना, निर...
त्रिभुवन विमानस्थल आजदेखि २७ दिनसम्म दैनिक ६ घण्टा ४५ मिनेट बन्द
चितवन, ०७ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि आउँदो जेठ ४ गतेसम्म दैनिक थप ६ घण्टा ४५ मिनेट बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस अवधिमा राति ११:४५ बजेदेखि भोलि...
विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थामा दलीय संरचना हटाउन प्रधानमन्त्री शाहको कडा निर्देशन
चितवन, ०७ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन्। आज प्रधा...









