सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्रकाशित मिति: मंगलबार, बैशाख ०८, २०८३ | १७:३६:०७
चितवन, ०८ बैशाख । मन्त्रिपरिषद् बैठक जारी छ ।
मंगलबार दिउँसो सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेकाे हो ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा प्रशासनिक निर्णय हुने बताइएकाे छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०८, २०८३ |
१७:३६:०७
639


























