समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते


धनगढी । कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा से.५.प.३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहर...

कुमारी बैंकको करिव ३१ हजार कित्ता शेयर बिक्रीमा

कुमारी बैंकको करिव ३१ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी कपिल न्यौपानेले ३० हजार १९३ कित...

एमाले बागमती अधिवेशन : मतदाता नामावली प्रकाशन, मनोनयन दर्ताको तयारीमा नेताहरु

एमाले बागमती अधिवेशन : मतदाता नामावली प्रकाशन, मनोनयन दर्ताको तयारीमा नेताहरु


काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको न...

माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा सरकारसँग लिखित जवाफ माग

माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा सरकारसँग लिखित जवाफ माग


काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश व...

साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी


काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले नि...

महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन : केपी ओली

महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन : केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पुर्वप्रधानमन्त्ती केपी ओलीले काठमाडौंँ महानगरपालिकाले खाली गरेको फुटपाथको बाटोप्रति आफ्नो दुई मत नभएको बताएका छन् । अध्यक्ष ओलीले सामाजिक संजालमा एक पोष्ट गर्दै फ...

एमाले बागमतीको अधिवेशनमा बन्दसत्र सुरु

एमाले बागमतीको अधिवेशनमा बन्दसत्र सुरु


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी अधिवेशनको बन्दसत्र सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र सुरु भएको हो । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४०...

दशैंका लागि एक जनाले १८ हजार पाँच सय रुपैयाँ नयाँ नोट साट्न पाउने

दशैंका लागि एक जनाले १८ हजार पाँच सय रुपैयाँ नयाँ नोट साट्न पाउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि एउटा ब्यक्तिले १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने गरि तयारी सुरु गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकले जनाएको छ । रा...

पारस खड्कासँगको छलफलपछि सन्दीप एसियाड खेल्न आज चीन जाने

पारस खड्कासँगको छलफलपछि सन्दीप एसियाड खेल्न आज चीन जाने


काठमाडौं । क्रिक्रेटर सन्दीप लामिछाने एसियाड खेल्न आज चीन जाने भएका छन् । आफुमाथी लागेको बलत्कारको अभियोगमा लामो समयसम्म अदालतमा मुद्दा निर्णयमा पुग्न नसकेको र त्यही कारण देखाएर निरासा ब्यक्त गरिरहेका...

बाराको दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको शव फेला

बाराको दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको शव फेला


वीरगन्ज । बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको छ। पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो ह...