Author: समाबेसी संवाददाता
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।...
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार ...
कांग्रेसको १५ औँ महाधिवेशनमा ‘कोइराला परिवार’ एकजुट हुने
काठमाडौं । नेपाली कांग्रेसका कोइराला परिवारका सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनमा आफूहरू एकजुट भएर महाधिवेशनमा होमिने बताएका छन् । कांग्रेसले आयोजना गरेको बिपी साहित्य महोत्सवमा ‘परिवारले बुझेका बिप...
शिक्षकका जाजय माग सरकारले सम्बोधन गर्नुपर्छः वर्षमान पुन
काठमाण्डौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमासचिव वर्षमान पुन अनन्तले प्रस्तावित विद्यालय शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्...
काठमाडौँ महानगरका शिक्षकहरू माइतिघर मण्डलामा नियमित हाजिर गरेर आन्दोलनमा जाने
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले नियमित माइतिघर मण्डलामा नियमित हाजिर गरेर आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्य...
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ प्रतिशत रहने एडिबीको अनुमान
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टे...
हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताएका छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवा...
सशस्त्रले रातको २ बजे बाग्मती नदि बाट गर्यो एक ब्यक्तिको उद्दार
काठमाडौं । सशस्त्र प्रहरी बलले बाग्मती नदिबाट एक ब्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका- ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट शसस्त्रले ४० वर्षका रामबहादुर लामाको उद्दार गरे...
संविधान घोषणाका आठ वर्ष
काठमाडौँ । २०६२/६३ को आन्दोलन नै नेपालको संविधानको जग हो । १२ वर्षे शसस्त्र द्वन्द्व त्यसको व्यवस्थापनका लागि गरिएको १२ बुँदे सहमति र त्यही पृष्ठिभूमिमा भएको ६२/६३ को जनआन्दोलन नेपालको संविधानको आधार ...
रत्नपार्क- सूर्यविनायक अब द्रुत बसमा सररर
काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर आज बसको सुरुवात गरेको हो। काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्...









