समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा

प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको...

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । विभिन्न शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक...

प्राविधिक समस्या देखिएपछि नेपालगञ्जतर्फ उडेको श्री एयरलाइन्सकाे जहाज काठमाडौं फर्कियो

प्राविधिक समस्या देखिएपछि नेपालगञ्जतर्फ उडेको श्री एयरलाइन्सकाे जहाज काठमाडौं फर्कियो


काठमाडौं । काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएर अवतरण गरेको छ । आज बिहान आठ बजे नेपालगञ्जका लागि उडेको जहाज प्राविधिक समस्या देखिएपछि उडेको आधा...

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी


काठमाडौँ । रियल म्याड्रिडले यस सिजनको युइएएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले विजयी शुरुवात गरेको हो । ...

कञ्चनपुरमा कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

कञ्चनपुरमा कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ


धनगढी । कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् । प्र...

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद


न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री साउदले भने, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्...

आजदेखि देशभरका सामुदायिक बिद्यालय बन्द

आजदेखि देशभरका सामुदायिक बिद्यालय बन्द


काठमाडौं । आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको ...

साफ यू–१९ च्याम्पियनसिप आजदेखि : नेपाल-पाकिस्तान भिड्दै

साफ यू–१९ च्याम्पियनसिप आजदेखि : नेपाल-पाकिस्तान भिड्दै


काठमाडौँ । आजदेखि साफ यू–१९ च्याम्पियनसिप शुरु हुन लागेको छ । काठमाडौँमा हुने यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तानसँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश रहेका छन् । ने...

डडेलधुरामा युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

डडेलधुरामा युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ


धनगढी । डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । घटनामा संलग्न रहे...