समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

शान्ति प्रकृया टुंग्याउन दलहरु एकजुट हुनुपर्छ : तिमिल्सना

शान्ति प्रकृया टुंग्याउन दलहरु एकजुट हुनुपर्छ : तिमिल्सना


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शान्ति प्रकृयाका बाँकी कामलाई टुंगोमा पु¥याउनका लागि सबै राजनैतिक दलहरुलाई एकै ठाउँमा उभिनु पर्ने बताएका छन् । त्रिभुवन बिश्व बिद्यालयको द्वन...

खैरहनीको सम्पत्ति कर अब अनलाइनबाटै

खैरहनीको सम्पत्ति कर अब अनलाइनबाटै


चितवन ,४ असोज । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा कार्यान्वयनमा ल्याएको छ । वि.सं. २०७८ साल पुष २६ गते अनलाइन मार्फत राजस्व भुक्तानी सेवाको उद्घाटन गरिएतापनी प्राविधिक कारण ...

दुबईबाट नेपाल आएर बस्नेतले गरे आमाछोरीको हत्या

दुबईबाट नेपाल आएर बस्नेतले गरे आमाछोरीको हत्या


काठमाडौँ । सल्यानको सिद्धकुमाख गाउँपालिका–२, खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतले दुबईबाट नेपाल आएर अर्काकी श्रीमति र छोरीको हत्या गरेका छन् । बिहीबार सल्यान प्रह्रीले पत्रकार सम्मेलन गरेर बुधबार ...

डा.भण्डारी र विश्वकर्मासहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

डा.भण्डारी र विश्वकर्मासहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित


काठमाडौँ । नेपाली कांग्रेसमा ८ जना केन्द्रीय सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले डा.चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेसको विधा...

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए


गण्डकी । पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।...

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ


नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ...

अविवाहित दम्पत्तीको बच्चा बेच्‍न डा. कर्णलाई सघाउने ग्रिनक्रस अस्पतालका सञ्चालक खवास पक्राउ

अविवाहित दम्पत्तीको बच्चा बेच्‍न डा. कर्णलाई सघाउने ग्रिनक्रस अस्पतालका सञ्चालक खवास पक्राउ


काठमाडौं । अस्पतालमा जन्मिएको बच्चा आमाबाबुलाई नदिएर अर्कैलाई बेच्न सघाउने विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएस...

ललित राजवंशीको शल्यक्रिया, एसियन गेम्स गुमाउने

ललित राजवंशीको शल्यक्रिया, एसियन गेम्स गुमाउने


काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर ललितनारायण राजवंशी घाइते भएका छन् ।उनको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ ग...

जापान, कतार, अमेरिकालगायत देश पठाउने नाममा ४३ जनासँग झण्डै ४ करोडको ठगी

जापान, कतार, अमेरिकालगायत देश पठाउने नाममा ४३ जनासँग झण्डै ४ करोडको ठगी


काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै एक नीजि कम्पनीले ४३ जना नागरिकलाई ठगी गरेको खुलेको छ । विस एचआर सोलुसन प्राइभेट लिभिटेड (इजाजतपत्र नम्बर १४२५।०७४।०७५ ) का सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहा...

एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता ३६० रूपैयाँ मूल्य तोकेर उक्त शेयर वद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य व्यक्त...