समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राकाे कति ?

विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राकाे कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ...

भारत र क्यानडाबीच विवाद चर्किँदै, काे धेरै शक्तिशाली ?

भारत र क्यानडाबीच विवाद चर्किँदै, काे धेरै शक्तिशाली ?


काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदिप सिंहको हत्याको आरोप भारतमाथी लगाए । भारतले पनि यसको कडा जवाफ फर्कायो । यि दुवै देशले एकअर्काका कुटनितिज्ञलाई निष्काशन गरिदिए । यस कारब...

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै


काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ ...

बाँकेको बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते

बाँकेको बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते


बुटवल । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा गएराति विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा र...

राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ...

प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनका बीचमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री र त्यहाँका राष्ट्र...

मानव बेचबिखन आरोपी गौतमविरूद्ध चार कसुरमा मुद्दा

मानव बेचबिखन आरोपी गौतमविरूद्ध चार कसुरमा मुद्दा


काठमाडौं । अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। सहायक न्यायाधिवक्त...

साफ यू-१९ च्याम्पियन्सिपमा नेपाल पाकिस्तानसँग पराजित

साफ यू-१९ च्याम्पियन्सिपमा नेपाल पाकिस्तानसँग पराजित


काठमाडौँ । नेपाल साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको ...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर...

एसईई पूरक परीक्षको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि

एसईई पूरक परीक्षको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक नतिजा अनुस...