समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सुवास नेम्वाङको पार्थिव शरीर च्यासलमा

सुवास नेम्वाङको पार्थिव शरीर च्यासलमा


काठमाडौँ, २६ भदौ । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुर्‍याइएको छ । नेम्वाङको आज बिहान निधन भएको हो । श्रद्धाञ्...

चीन भ्रमणमा रहेका एमाले नेताहरू आजै स्वदेश फर्कँदै

चीन भ्रमणमा रहेका एमाले नेताहरू आजै स्वदेश फर्कँदै


काठमाडौँ, २६ भदौ । उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि चीन भ्रमणमा रहेको एमाले नेताहरूको टोली आजै स्वदेश फर्किने भएको छ । चीनमा भ्रमणमा रहेका एमाले महासचिव शङ्कर पोखरेललगायत सबै नेताहरू आफ्नो...

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने


काठमाडौँ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन


काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए...

ललिता निवास प्रकरणमा आज थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरणमा आज थुनछेक आदेश आउन सक्ने


काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणको मुद्दामा आइतबार थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको छ । हिरासतमा रहेका १८ मध्ये १७ जना प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस शुक्रबार नै सकिएको छ। आइतबार ...

रत्ननगरमा भदौं २९ गते रोटरीको रक्तदान

रत्ननगरमा भदौं २९ गते रोटरीको रक्तदान


रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही भदौं २९ गते बृहद् रक्तदान हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गर्ने सो कार्यक्रममा करिब ४०० बढी युनिट रगत संकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । न्यू क्...

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं : प्रधानमन्त्री

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं : प्रधानमन्त्री


गोर्खा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् । शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्रीले भ...

कार्की कोशीको मुख्यमन्त्री नियुक्त, उनीसँगै शपथ लिने तीन मन्त्री र एक राज्यमन्त्रीको टुंगो

कार्की कोशीको मुख्यमन्त्री नियुक्त, उनीसँगै शपथ लिने तीन मन्त्री र एक राज्यमन्त्रीको टुंगो


विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुुङले प्रदेश सभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता...

कर्णालीका मुद्दालाई भोटसँग जोडियो : लिङ्देन

कर्णालीका मुद्दालाई भोटसँग जोडियो : लिङ्देन


सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउ...

माण्डु हाइड्रोपावरको आइपीओ आईतबार बाँडफाँड हुने

माण्डु हाइड्रोपावरको आइपीओ आईतबार बाँडफाँड हुने


काठमाडौं । माण्डु हाइड्रोपावरको आइपीओ आईतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो । यस आइपीओमा ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख...