समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

गठबन्धनको सरकार पाँच वर्ष चल्छ : नेता निधि

गठबन्धनको सरकार पाँच वर्ष चल्छ : नेता निधि


धनुषा । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताए । आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम...

देशभरका स्वास्थ्य संस्थामा आज आकस्मिकबाहेकका सेवा बन्द

देशभरका स्वास्थ्य संस्थामा आज आकस्मिकबाहेकका सेवा बन्द


काठमाडौं । स्वास्थ्यकर्मीहरुको संगठन नेपाल चिकित्सक संघले आज आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा गत भदौं २७ मा दुई चिकित्...

प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाने

प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाने


काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैछन् । आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क जानेछन् । १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने सं...

गैह्रीगाउँ हत्या प्रकरण : एक जना पक्राउ

गैह्रीगाउँ हत्या प्रकरण : एक जना पक्राउ


काठमाडौँ, ३० भदौ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा चार जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्...

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि


काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । दाह...

सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो : अर्थमन्त्री

सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो : अर्थमन्त्री


काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताएका छन् । दोस्रो चरणको आर्थिक सुधारका क्रममा थालिएका नीतिगत तथा संरचनागत परिवर्तनका प्रयासबा...

६० किन सुन तस्करीमा सिआईबीले दियो २९ जनालाई प्रतिवादी बनाउने राय

६० किन सुन तस्करीमा सिआईबीले दियो २९ जनालाई प्रतिवादी बनाउने राय


काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले २९ जनालाई मात्रै प्रतिवादी बनाउने राय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई दिएको छ । ब्युरोले बुधबार सर...

पूर्वसभामुख नेम्वाङको शवयात्राको रुट तय

पूर्वसभामुख नेम्वाङको शवयात्राको रुट तय


काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । एमालेले बुधबार विज्ञप्ति जारी...

वडा सदस्य कुटेको आरोपमा राप्ती मेयरका सल्लाहकार सेढाई पक्राउ

वडा सदस्य कुटेको आरोपमा राप्ती मेयरका सल्लाहकार सेढाई पक्राउ


चितवन , २७ भदौ । राप्ती नगरपालिकाका वडा नम्बर १० का वडा सदस्य मानकुमार चेपाङलाई कुटपिट तथा अभद्र गरेको आरोपमा राम सेढाई पक्राउ परेका छन् । राप्ती नगरपालिका वडा नम्बर ६ निवासी राम सेढाईले सोमबार अपरान्...

१० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको काम प्रभावित

१० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको काम प्रभावित


कञ्चनपुर, २६ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा ला...