समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै


काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने भ्रमणमा शुक्रबार नेपाल आउँदैछन्। नेपालस्थित अमेरिकी दूताबासका अनुसार मन्त्री लुले उच्च तहको राजनीतिक भेट गर्नेछन...

खण्डहर आदिकवि भानुभक्त आचार्यको घर

खण्डहर आदिकवि भानुभक्त आचार्यको घर


तनहुँ । मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदी...

काँकडभिट्टाबाट काठमाडौं आइरहेको बस दासढुंगामा दुर्घटना, १९ घाइते

काँकडभिट्टाबाट काठमाडौं आइरहेको बस दासढुंगामा दुर्घटना, १९ घाइते


चितवन । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा दुर्घटना भएको छ । ...

सरकारले ठगी गर्ने सहकारीलाई कानुनी कारबाही गर्ने

सरकारले ठगी गर्ने सहकारीलाई कानुनी कारबाही गर्ने


काठमाडौं , २८ असार । सरकारले ठगी गर्ने सरकारलाई कानुनी कारबाही गर्ने भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित मन्त्रालयत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँ...

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले गिरावट

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले गिरावट


काठमाडौं , २८ असार । साताको अन्तिम कारोबार दिन आज नेप्से १२.६२ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २०८४.९३ अंकमा पुगेर रोकिएको छ । आज तीन अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर क...

राष्ट्रिय सभाबाट बहुमतले बजेट पारित

राष्ट्रिय सभाबाट बहुमतले बजेट पारित


काठमाडौं , २८ असार । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट राष्ट्रिय सभाबाट पारित भएको छ । योसँगै बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको हो । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनि...

जिल्लाको आदेश बदर माग्दै ७ जना उच्च अदालत पुगे, ५ जना भोलिसम्म जाने तयारी

जिल्लाको आदेश बदर माग्दै ७ जना उच्च अदालत पुगे, ५ जना भोलिसम्म जाने तयारी


काठमाडौं , २८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएकाहरू त्यो आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा जान लागेका छन् । आफूहरुलाई गलत रुपमा थुनामा...

काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्ति परीक्षाको आवेदन

काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्ति परीक्षाको आवेदन


काठमाडौं , २८ असार । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा...

कांग्रेसमा नीति महाधिवेशन टारेर महासमिति बैठक

कांग्रेसमा नीति महाधिवेशन टारेर महासमिति बैठक


काठमाडौं , २८ असार। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले माग गर्दै आएको नीति महाधिवेशन नगर्ने भएको छ । कांग्रेसमा नीति महाधिवेशन कस्तो हुन्छ ? यसले के गर्छ ? जस्त...

वान एक्स बेट प्रकरण : ५ हजार धरौटीमा छुटे बल्छी धुर्वे, राजु मास्टरसहितका कलाकार

वान एक्स बेट प्रकरण : ५ हजार धरौटीमा छुटे बल्छी धुर्वे, राजु मास्टरसहितका कलाकार


काठमाडौँ , २७ असार । काठमाडौं जिल्ला अदालतले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाक...