देश /समाज
इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित
काठमाडौं । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, ...
रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित
काठमाडौँ । निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाक...
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण
काठमाडौँ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका–१० की ३५ व...
प्रहरीका पेट्रोलपम्प अब २४सै घण्टा सञ्चालन हुने
काठमाडौँ । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित न...
पाकिस्तानको कोइला खानीमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु
काठमाडौँ । दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् । मङ्गलबार साँझ क्वेटाबाट ८० ...
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र...
‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’
कास्की । पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकिछिन्। रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढेको यात्रुवाहक बस सोमबा...
निसीखोला बस दुर्घटना : घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो
ढोरपाटन । “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा ती...
सर्लाहीमा पेस्तोल सहित २ जना पक्राउ,भाग्न खोज्दा प्रहरीद्वारा खुट्टामा गोलि प्रहार
चितवन , ६ चैत । सर्लाही प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले एउटा अमेरिकन पेस्तोल र ६ राउन्ड गोलिसहित दुईजनालाई सोमबार पक्राउ गरेको हो । सोमबार बेलुका सर्लाही जि...
सभामुखद्वारा कथाकार परशु प्रधानको निधन प्रति दुःख व्यक्त
काठमाडौँ । सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उनको असमयिक निधन भएकामा दुःख व्यक्त गरेका छन् । “कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”...