समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्

लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्

चितवन, २९ भाद्र । मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो...

हामी एक भएर पुर्ननिर्माण गर्छौं,मिल्ने सेवा तत्काल सुरु हुन्छ : मेयर खनिया 

हामी एक भएर पुर्ननिर्माण गर्छौं,मिल्ने सेवा तत्काल सुरु हुन्छ : मेयर खनिया 

चितवन, २८ भाद्र । खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनियाले जेनजि आन्दोलनका क्रममा ध्वस्त बनाईएका संरचना छिट्टै पुर्ननिर्माण गरिने बताएका छन् । आगजनी भएको नगरपालिका कार्यालय भवनको निरीक्षण गर्दै मेयर ...

खैरहनीमा बा आमा स्वास्थ्य कार्यक्रम, ६६ जनाको स्वास्थ्य परिक्षण

खैरहनीमा बा आमा स्वास्थ्य कार्यक्रम, ६६ जनाको स्वास्थ्य परिक्षण

चितवन, २५ भाद्र । खैरहनीमा संचालित बाआमा स्वास्थ्य कार्यक्रम अन्तर्गत आज ६६ जना वृद्ध वृद्धाको स्वास्थ्य परिक्षण भएको छ । खैरहनी नगरपालिकाले यस आर्थिक वर्षको बाआमा स्वास्थ्य कार्यक्रम खैरहनी नगरपालिका...

खैरहनीमा मानव बेचबिखन विरुद्ध  सचेतना मुलक कार्यक्रम

खैरहनीमा मानव बेचबिखन विरुद्ध सचेतना मुलक कार्यक्रम

चितवन, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं रास्ट्रिय दिवसको अवसरमा खैरहनी नगरपालिकाले शुक्रबार अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनाम...

खैरहनीमा वडाकै स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरूलाई निशुल्क भिडियो एक्सरे सेवा

खैरहनीमा वडाकै स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरूलाई निशुल्क भिडियो एक्सरे सेवा

चितवन, १९ भाद्र । खैरहनी नगरपालिकाकाले गर्भवती महिलाहरुको लागि वडा स्तरमै निशुल्क भिडियो एक्स रे सेवा सुरु गरेको छ । उप प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको लाग...

देवचुलीमा कन्टेनर र ट्रक ठोक्किँदा चालकको मृत्यु, दुई जना गम्भीर घाइते

देवचुलीमा कन्टेनर र ट्रक ठोक्किँदा चालकको मृत्यु, दुई जना गम्भीर घाइते

चितवन, १८ भाद्र । बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका...

परजीवी कीरा उत्पादन प्रयोगशाला स्थापना गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय र खैरहनी नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर

परजीवी कीरा उत्पादन प्रयोगशाला स्थापना गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय र खैरहनी नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर

चितवन , १५ भदौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय र खैरहनी नगरपालिकाबीच परजीवी कीरा उत्पादन प्रयोगशाला स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार कृषि तथा वन विज्ञान विश्वविद्या...

चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक डाक्टरको मृत्यु

चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक डाक्टरको मृत्यु

चितवन, १४ भाद्र । चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक डाक्टरको ज्यान गएको छ। मृतक भरतपुर महानगरपालिका–२ बस्ने कार चालक डा. विप्लव भट्ट हुन्। आज बिहान करिब १ः३० बजे बा १५ च ४६९३ नम्बरको का...

चितवनमा २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवनमा २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन, १३ भाद्र । यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष इमानसिंह मोक...

सौराहामा थपियो अर्को होटल : रोयल जंगल भिल्लज सञ्चालन

सौराहामा थपियो अर्को होटल : रोयल जंगल भिल्लज सञ्चालन

चितवन, १२ भाद्र । चितवनको पर्यटकीय नगरी सौराहामा स्तरीय होटलहरु थपिनेक्रम जारी रहेको छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा पुराना व्यवसायीहरुले होटलको स्तारोन्नती गरेका छन् भने जिल्ला बाहिरबाट ...