समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

जनकौली वनमा सुरु भयो जीप सफारी

जनकौली वनमा सुरु भयो जीप सफारी

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ५ स्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा पर्यटन विकासको लागि जीप सफारी सञ्चालनमा आएको छ । बुधबार वनको कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच बागमती प...

खैरहनी १ मा आयोजित तिज गीत प्रतियोगितामा कंकाली मा.वि वाल समूह प्रथम

खैरहनी १ मा आयोजित तिज गीत प्रतियोगितामा कंकाली मा.वि वाल समूह प्रथम

चितवन , १० भदौं । खैरहनी नगरपालिका वडा नम्बर १ द्वारा आयोजित तिज गीत प्रतियोगितामा कंकाली माविको वाल समूह प्रथम भएको छ । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा खैरहनी नगरपालिका वडा नम्बर...

मुग्लिङ–नारायणगढ सडक दुइतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक दुइतर्फी अवरुद्ध

चितवन, ०७ भदौ । चितवनको मुग्लिङ–नारायणगढ सडक दुईतर्फी अवरुद्ध चितवनको मुग्लिङ–नारायणगढ सडक तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएकोले दुवै तर्फ सवारी सा...

चितवनको खैरहनी बन्यो देशकै दोस्रो उत्कृष्ट पालिका, मन्त्रालयद्वारा सम्मान

चितवनको खैरहनी बन्यो देशकै दोस्रो उत्कृष्ट पालिका, मन्त्रालयद्वारा सम्मान

चितवन, ०६ भदौ । चितवनको खैरहनी नगरपालिका देशभरका पालिकाहरुमध्ये दोस्रो उत्कृष्ट पालिका भएको छ । आर्थिक वर्ष २०८०/८१ मा भएको कार्यसम्पादन अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन ( लिजा) मा देशैभ...

चितवन उद्योग संघ खैरहनी समितिद्वारा लघु उद्यमी र खेलाडीलाई सम्मान

चितवन उद्योग संघ खैरहनी समितिद्वारा लघु उद्यमी र खेलाडीलाई सम्मान

चितवन , ५ भदौ । चितवन उद्योग संघ खैरहनी समितिले तिजको अवसरमा लघु उद्यमीहरु र खेलाडीहरुलाई सम्मान गरेको छ । खैरहनी नगरपालिकाको सहयोगमा उद्योग संघले खैरहनीले खैरहनीका ३ जना उद्यमी , एकवटा साझेदारी फार्म...

खैरहनी वडा नम्बर ८ को तिज गित प्रतियोगितामा मिलिजुली टोल प्रथम

खैरहनी वडा नम्बर ८ को तिज गित प्रतियोगितामा मिलिजुली टोल प्रथम

चितवन ,४ भदौ । खैरहनी नगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको तिज गित प्रतियोगितामा मिलिजुली टोल विकास संस्था प्रथम भएको छ । हरितालिका तिजको अवसरमा वडा कार्यालयको आयोजनामा आज भएको तिज गित प्रतियोगिता मि...

खैरहनीले ३६ जना युवा स्वंयमसेवक शिक्षक नियुक्ति गरि विद्यालय पठायो

खैरहनीले ३६ जना युवा स्वंयमसेवक शिक्षक नियुक्ति गरि विद्यालय पठायो

चितवन,०४ भाद्र । खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ३७ जना युवा स्वंयमसेवक शिक्षकलाई नियुक्त गरेको छ । यस अर्थिक बर्षमा खैरहनीका विभिन्न २५ वटा विद्यालयमा गएर अध्यापन गराउन...

खैरहनीमा एकजनालाई जापानिज इस्सेफलाईटिस संक्रमण,लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्यकर्मीको आग्रह

खैरहनीमा एकजनालाई जापानिज इस्सेफलाईटिस संक्रमण,लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्यकर्मीको आग्रह

चितवन , २ भदौ । पूर्वीचितवनको खैरहनीमा एकजनालाई जापानिज इस्सेफलाईटिस रोगको संक्रमण देखिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ निवासी ६० वर्षिय एक महिलामा जापानिज इस्सेफलाईटिस रोगको संक्रमण देखिएको हो । ...

खैरहनीमा प्याराफिटसहितको कवर्ड हल शिलान्यास

खैरहनीमा प्याराफिटसहितको कवर्ड हल शिलान्यास

चितवन, ३० साउन । खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित जमौलीमा कवर्ड हलको शिलान्यास भएको छ । खैरहनी नगरपालिकाको लगानीमा निर्माण हुन लागेको कवर्ड हलको आज शिलान्यास गरिएको हो । खैरहनी नगरपालिकाको लगानीमा न...

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज

चितवन, २७ साउन । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो । युनाइटेड हात्ती ...