चितवन विशेष
न्यू क्यापिटल कलेजले रजत महोत्सव : रजत स्तम्भ र प्रतिक्षालय निर्माण गरिने
चितवन, ०५ साउन । पूर्वी चितवनको रत्ननगर वडा नं ४ मा अवस्थित न्यू क्यापिटल कलेजले २५ औँ बार्षिकोत्स तथा रजत महोत्सव मनाउने भएको छ । कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी २२ वटा शीर्षकमा वि...
एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने
चितवन, ०५ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लो...
विपी जयन्तीमा रक्तदान : खैरहनीमा १०८ युनिट रगत संकलन
चितवन, ०५ साउन । विपी कोइरालाको ४३आंै जन्मजयन्तीको अबसरमा सोमबार खैरहनीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १०८ युनिट रगत संकलन भएको छ । नेपाली काँग्रेस चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरे...
चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र
चितवन, ०२ साउन । यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१-८२ मा विनियोजन गरेको बजेटमध्ये ७७ दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत खर्चका लागि १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ ब...
चितवनमा टिभीएस जुपिटर ११० स्कुटरको बिक्री शुभारम्भ
चितवन, ३१ असार । चितवनको बजारमा टिभीएसको नयाँ स्कुटर ‘जुपिटर ११०’ को बिक्री शुभारम्भ गरिएको छ । नेपालका लागि टिभीएस ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले सोमबार ...
बाघको आक्रमणबाट नवलपरासीमा एकजना घाइते
चितवन, २७ असार । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को हुप्सेकोट गाउँपालिकामा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । हुप्सेकोट–१ बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई करिब सात बजे बाघले आक्र...
त्रिशूली नदी किनारमा पुरुषको शव फेला
चितवन, २६ असार । चितवन भरतपुरको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ । केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो ...
आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द
चितवन, १६ असार । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना निकालेर वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जीप सफारी बन्द गर...
खैरहनीले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट
चितवन, १० असार । खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्ब ३ करोड बढीको अनुमानित बजेट ल्याएको छ । नगरको आज भएको १७ औं नगरसभाले आगामी बर्षको लागि १ अर्ब ३ करोड ८५ लाख १३ हजार ३५० को अ...
खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक
चितवन, ०८ असार । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक विवरणको विश्लेषण समावेश गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण भित्र नगरपालिकाको आर्थिक, सामाजिक, र ...









