समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

देउराली बचत तथा ऋण सहकारीको वार्षिक योजना तथा कार्यविधि संशोधन गोष्ठी सम्पन्न

देउराली बचत तथा ऋण सहकारीको वार्षिक योजना तथा कार्यविधि संशोधन गोष्ठी सम्पन्न

चितवन, ०८ असार । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर–३, चितवनको आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्ययोजना गोष्ठी तथा कार्यविधि संशोधन कार्यशाला शनिबार सम्पन्न भएको छ।कार्यक्रममा सचि...

चितवनमा ईभी माइक्रो र बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो , २४ घाइते

चितवनमा ईभी माइक्रो र बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो , २४ घाइते

चितवन, ०७ असार । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोक नजिक आज ईभी माइक्रो र बस ठक्करखादा मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज बिहान करिव सवा १० बजे हेटौंडाबाट नारायणगढतर्फ आउदै गरेको...

चितवनमा ईभी माइक्रो र बस ठक्करखादा कम्तीमा ६ जनाको मृत्यु

चितवनमा ईभी माइक्रो र बस ठक्करखादा कम्तीमा ६ जनाको मृत्यु

चितवन, ०७ असार । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोक नजिक आज ईभी माइक्रो र बस ठक्करखादा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आज बिहान करिव सवा १० बजे हेटौंडाबाट नारायणगढतर्फ आउदै गरेको ब...

कालिकाका ३२ जना युवालाई लोकसेवा तयारी कक्षा

कालिकाका ३२ जना युवालाई लोकसेवा तयारी कक्षा

चितवन, ०५ असार । पूर्वी चितवनको कालिका नगरपालिकाका ३२ जना युवाहरुलाई लोकसेवा तयारी कक्षा दिइएको छ । खैरहनी स्थित लोकसेवा सारथी प्रा.लि.को सहजीकरण कालिका नगरपालिकाले आयोजना गरेको ७० दिने लोकसेवा तयारी ...

खैरहनी नगरपालिकाले सार्वजनिक गर्यो खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन

खैरहनी नगरपालिकाले सार्वजनिक गर्यो खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन

चितवन, ०५ असार । चितवन स्थित खैरहनी नगरपालिकाले एन्ड्रोइड र एप्पल फोनका लागि खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नगरपालिकाको कार्यालय खैरहनीमा आयोजित एक विषेश समारोहकाबीच नगरपाल...

खैरहनी नगरपालिकामा सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम, विभिन्न वडामा अभिमुखीकरण

खैरहनी नगरपालिकामा सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम, विभिन्न वडामा अभिमुखीकरण

चितवन, ०४ असार । चितवनको खैरहनी नगरपालिकामा वैदेशिक रोजगारसंग सम्बन्धीत सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम संचालनमा आएको छ । सङ्घीय सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास–स्वीस...

आर्थिक अनुशासन कायम गर्दै खैरहनी, असुल उपर गर्नुपर्ने बेरुजू शून्य

आर्थिक अनुशासन कायम गर्दै खैरहनी, असुल उपर गर्नुपर्ने बेरुजू शून्य

चितवन , ०३ असार । खैरहनी नगरपालिकाले असुल उपर गर्नुपर्ने बेरुजु शून्य बनाएको छ । खैरहनी नगरपालिकाले आर्थिक बर्ष २०८०÷८१ मा गरेको आर्थिक कारोवारमा कुनै पनि असुल उपर गर्नुपर्ने रकम रहेको छैन । महालेखा प...

खैरहनी नगरपालिकाद्वारा अनुदानमा चारवटा ट्र्याक्टर वितरण

खैरहनी नगरपालिकाद्वारा अनुदानमा चारवटा ट्र्याक्टर वितरण

चितवन, ३० जेठ । खैरहनी नगरपालिकाले अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्षको वार्षिक बजेटमा रहेको एक वडा एक कृषि सहकारी कृषि कार्यक्रम अन्तर्गत कृषि सहकारीलाई ट्र्याक्टर, उपकरण , मेसिन अन...

खैरहनी १२ मा तरकारी तथा लहरेवाली खेती तालिम

खैरहनी १२ मा तरकारी तथा लहरेवाली खेती तालिम

चितवन , २८ जेठ । खैरहनी नगरपालिका वडा नम्बर १२ मा मौसमी , वेमौसमी तरकारी तथा लहरेवाली खेती तालिम दिइएको छ । नेपाल दलित महिला उत्थान संघको आयोजना तथा करुणा ट्रष्टको साझेदारीमा खैरहनी १२ का १५ जना महिला...

खैरहनीले ल्यायो आफ्नै पाठ्यपुस्तक ‘हामी र हाम्रो खैरहनी ‘

खैरहनीले ल्यायो आफ्नै पाठ्यपुस्तक ‘हामी र हाम्रो खैरहनी ‘

चितवन , २८ जेठ । खैरहनी नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर स्थानीय पाठ्यपुस्तक ल्याएको छ । कक्षा ४ देखि ८ कक्षासम्मका विद्यार्थीहरुको लागि तयार गरिएको पाठ्यपुस्तकको आज एक कार्यक्रमको बिच लोका...