चितवन विशेष
खैरहनी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम पालिका घोषणा
चितवन, २८ जेठ । खैरहनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम पालिका घोषणा गरिएको छ। बुधबार एक समारोहबीच खैरहनी नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप नगरपालिका रूपमा घोषणा गरिएको हो। नगरपा...
कुमरोज सामुदायिक वनको साधारण सभा
चितवन, २६ जेठ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। वनका अध्यक्ष राजु प्रसाद सिलवालको सभापतित्व र खैरहनी नगरपालिका वडा नं. १३ का...
खैरहनी १२ मा एड्वानले दियो मौसमी खेती तालिमसंगै बीउ पुँजी
खैरहनी, २० जेठ । खैरहनी नगरपालिका वडा नम्बर १२ मा नेपाल दलित उत्थान संघ ( एड्वान ) ले महिलाहरूलाई मौसमी खेतीको तालिम दिएको छ ।सीमान्तकृत महिलाहरूको जीविकोपार्जन र आर्थिक सशक्तीकरणका लागि अकबरे खुर्सान...
खैरहनी ९ मा रास्वपाको वडा भेला, १ सय २० जना पार्टी प्रवेश
चितवन , १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनी ९ को वडा भेला तथा भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा भेला तथा भेटघाट कार्यक्रमको अवसरमा एक सय २० जना पार्टी प्रवेश गरेका छन् । चितवन क्षेत...
खैरहनीका संचार उद्यमी तथा व्यवसायीको कार दुर्घटनामा मृत्यु
चितवन , ९ वैशाख । खैरहनीका संचार उद्यमी तथा व्यवसायीको कार दुर्घटनामा परि मृत्यु भएको छ । ग्रेट एफ एमका संचालक तथा न्यु ओदान थकाली खानाका संचालक प्रदिप तिमिल्सिनाको मृत्यु भएको हो । ४२ वर्षीय तिमिल्सि...
खैरहनीमा बस र कार ठक्करखादा एकजनाको मृत्यु
चितवन , ९ जेठ । पुर्वीचितवनको खैरहनीमा बस र कार ठक्करखादा एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ गणेश चोक नजिक पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ -००६ ख ७०२३ नम्बरको बस र प...
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
चितवन, ०७ जेठ । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन् । जिल्ला समन्वय समिति चितवनको प्र...
खैरहनीमा एसइई दिएका विद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षा र उद्यम संस्कृति सम्बन्धि अभिमुखिकरण
चितवन, ३१ बैशाख । खैरहनी नगरपालिका न्यायिक समितिको आयोजनामा जीवनोपयोगी शिक्षा र उद्यम संस्कृतिः सामाजिक न्याय र दिगो शान्ति विषयक अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । न्यायिक समितिका संयोजक ए...
सौराहाचोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन,३१ बैशाख । पुर्वीचितवनको सौराहा चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । आज बिहान करिब ७:४५ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो। दुर्घटनामा परि रत्ननग...
टिभिएसको पर्सा स्वरुममा एक्सचेञ्ज मेनिया ,न्युनतम मुल्यांकन ३० हजार लगायतको अफर
चितवन, ३० बैशाख । टिभिएस मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालनमा ल्याएको छ । पर्साको लागि टिभिएसको आधिकारिक विक्रेता जय भोले बाबा इन्जिनिरिङले आफ्नो ...









