चितवन विशेष
टिभिएसको पर्सा स्वरुममा एक्सचेञ्ज मेनिया,नगद छुटसहित विभिन्न अफर
चितवन, ३० बैशाख । टिभिएस मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालनमा ल्याएको छ । पर्साको लागि टिभिएसको आधिकारिक विक्रेता जय भोले बाबा इन्जिनिरिङले आफ्नो ...
खैरहनीमा धारिलो हतियार प्रहारबाट ४ जना घाइते
चितवन, ३० वैशाख । पुर्वीचितवनको खैरहनीमा एक समुहले धारिलो हतियार प्रहार गरि ४ जनालाई घाइते बनाएका छन् । खैरहनी ८ स्थित आहार क्याफेमा खाजा खाना गएकाहरु माथी एक्कासी बाहिरबाट आएर एक समुहले धारिलो हतियार...
भारतिय गाडीमा रहेको दुई क्युन्टल गाजा सहित खैरहनीबाट तीनजना पक्राउ
चितवन , २४ वैशाख । पुर्वी चितवनको खैरहनीमा गाजासहित तीन जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ३ टुङ्गाराबाट प्रहरीले भारतिय ट्रकसहित तिनजनालाई आज बिहान अन्दाजी २ बजे पक्राउ गरेको हो । बि आ...
रास्वपा खैरहनी सभापतिमा सिलवाल ,उपसभापति र सचिव निर्वाचनबाट चयन
चितवन, १८ वैशाख । रास्ट्रिय स्वतन्त्र पाटी खैरहनी नगर समितिको सभापतिमा राज सिलवाल चयन भएका छन् । बिहीबार सम्पन्न प्रथम नगर अधिबेशनले सिलवालको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । सभापति सह...
चितवनमा जिपको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु
चितवन, १२ वैशाख । चितवनमा जिपको ठक्करबाट एक स्कुटर चालक महिलाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते भइ उपचारका क्रममा भरतपुर महानगरपालिका–६ की ५२ वर्षीया लक्ष्मी वाग्लेले ज्यान गुमाएक...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण २० प्रतिशत सम्पन्न
चितवन, ११ वैशाख । यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्...
पुलचोक गोन्द्राङ सडक उद्घाटन
चितवन, ०५ वैशाख । ६ लेनमा विस्तारित पुलचोक(गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।...
कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा सिलवाल निर्वाचित
चितवन, ०४ वैशाख । खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित भएका छन् । परिषद सदस्यहरूबाट कार्यसमिति चयन हुने प्रावधान अनुरुप आज नयाँ पदाधिकारीहरुको चयन भएका...
यति अटाेमा रोयल इन्फिल्ड क्लासिक ३५० काे नयाँ माेडल लन्चिङ
काठमाडौं, ०४ वैशाख । रत्ननगर वडा नं १ निपनी स्थित यति अटाे माेवाइल्समा विहीबार रोयल इन्फिल्ड क्लासिक ३५० काे नयाँ माेडल लन्चिङ गरिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र यति अटाेका ...
खैरहनीमा छोरी पशुधन कार्यक्रम,गाई खरिद गर्न एकल महिलाहरुलाई अनुदान
चितवन , ३ वैशाख । खैरहनी नगरपालिकाले एकल महिलाहरूलाई लक्षित गर्दै छोरी पशुधन कार्यक्रम सञ्चालनमा ल्याएको छ। छोरी पशुधन कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरभित्रका एकल महिलाहरूलाई गाई खरिदको लागि अनुदान...









