समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

आधारभूत विद्यालय पिद्रहनिले स्वर्ण जयन्ती मनाउंदै ,सामाजिक बिकास मन्त्री आउने

आधारभूत विद्यालय पिद्रहनिले स्वर्ण जयन्ती मनाउंदै ,सामाजिक बिकास मन्त्री आउने

चितवन, १३ पौष । खैरहनी नगरपालिका वडा नम्बर ११ मा रहेको आधारभूत विद्यालय पिद्रहनिले स्वर्ण जयन्ती मनाउने भएको छ । पुस १६ र १७ गते विविध कार्यक्रम गरि स्वर्ण जयन्ती मनाउन लागेको विद्यालयमा आयोजित पत्रका...

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु

चितवन, ११  पौष । नेपाल सरकारको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव उद्घाटन गर्नुभएको छ । सिंहले उद्घाटन गरेसंगै सौराहामा हात्ती महोत्सव सुरु भएको छ । ...

खैरहनी महोत्सवमा महिला,पुरुष कुस्ती प्रतियोगिता

खैरहनी महोत्सवमा महिला,पुरुष कुस्ती प्रतियोगिता

चितवन, ११ पौष । तेस्रो खैरहनी महोत्सवमा बिहीबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । महोत्सवलाई थप आकर्षक बनाउन कुस्ती प्रतियोगिता समाबेश गरिएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिले जनाएको छ । प्रतियोगित...

चितवन हात्ती महोत्सव आजबाट सुरुहुदै : उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

चितवन हात्ती महोत्सव आजबाट सुरुहुदै : उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

चितवन, ११ पौष । चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तया पर्यटन महोत्सव सुरु हुदैछ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैर...

खैरहनी महोत्सवमा बुधबार दर्शक उर्लिए, सुप्रिम, शान्ता र पलको प्रस्तुतिले तात्यो माहोल

खैरहनी महोत्सवमा बुधबार दर्शक उर्लिए, सुप्रिम, शान्ता र पलको प्रस्तुतिले तात्यो माहोल

चितवन, १० पौष । तेस्रो खैरहनी महोत्सव छैटौं दिन अपरान्ह मौसम चिसिदै थियो । सार्वजनिक बिदा भएकाले पनि दर्शकको उपस्थिति निकै बाक्लो देखिन्थ्यो । दिउँसो देखिनै दर्शकलाई बाल गायक सुप्रिम मल्ल र गायिका शान...

खैरहनी महोत्सवमा रक्तदान, ६१ युनिट रगत संकलन

खैरहनी महोत्सवमा रक्तदान, ६१ युनिट रगत संकलन

चितवन , १० पुष । तेस्रो खैरहनी महोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । महोत्सव परिसरमै आयोजित कार्यक्रममा ६१ युनिट रगत संकलन भएको महोत्सव आयोजक उद्योग बाणिज्य संघ खैरहनीले जनाएको छ । जसमा...

स्थानीय उत्पादनलाई महोत्सवमा प्रोत्साहन, आज रचना रिमाल आउंदै

स्थानीय उत्पादनलाई महोत्सवमा प्रोत्साहन, आज रचना रिमाल आउंदै

चितवन, ०९ पौष । तेस्रो खैरहनी महोत्सव आयोजक उद्योग बाणिज्य संघ खैरहनीले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको छ । खैरहनी नगरपालिका संग समन्वय गरेर आयोजकले आफ्नै ठाउँमा उत्पादन गरिएका सामान बिक्रि गर्न स...

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र : पर्यटकलाई १० प्रतिशत छुट

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र : पर्यटकलाई १० प्रतिशत छुट

चितवन, ०८ पौष । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा...

तेश्रो खैरहनी महोत्सवको दोश्रो दिनमै भीड, भोलि पशुपति शर्मा आउंदै

तेश्रो खैरहनी महोत्सवको दोश्रो दिनमै भीड, भोलि पशुपति शर्मा आउंदै

चितवन, ०६ पौष । तेश्रो खैरहनी महोत्सवको दोश्रो दिन शनिवार हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन् । आयोजक उद्योग वाणिज्य संघ खैरहनीका अनुसार शनिवार करिव ९ हजार भन्दा वढि दर्शकले महोत्सव अवलोकन गरेका...

खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड

खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड

चितवन, ०५ पौष । उद्योग ,कृषि ,पर्यटन खैरहनी नगर बिकासको मुल आधार भन्ने नाराका साथ तेस्रो खैरहनी महोत्सव शुक्रबार सुरु भएको छ । उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा सुरु भएको महोत्सवको भब्य समारोहका बी...