समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान

खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान


खैरहनी, १४ श्रावण । खैरहनी नगरपालिका वडा नम्बर १० र ११ का अति विपन्न मुसहर तथा बोटे समुदायका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान गरिएको छ। भरोसा फाउण्डेशन ललितपुर नेपालको सहयोग र कठार खानेपानी उपभ...

मुग्लिनमा पहिरो पन्छाउन सकस, नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन हुन अझै समय लाग्ने

मुग्लिनमा पहिरो पन्छाउन सकस, नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन हुन अझै समय लाग्ने


चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा खसेको सुक्खा पहिरो पन्छाउन कठिनाइ भएको छ। पहिरोका कारण आज बिहानदेखि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। इच्छाकामन...

प्रहरीमाथि आक्रोशित बनेका मोटरसाइकल चालकले मागे माफी

प्रहरीमाथि आक्रोशित बनेका मोटरसाइकल चालकले मागे माफी


चितवन , ९ साउन । ट्राफिक चेकिङका क्रममा खटिएका प्रहरीमाथि आक्रोशित भई गालीगलौज गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि मोटरसाइकल चालकले माफी मागेका छन्। चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ का जना...

चितवनमा एसीको ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

चितवनमा एसीको ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते


चितवन, ८ साउन । भरतपुर महानगरपालिका–१६ स्थित गणेश मन्दिर परिसरमा रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीमा एयर कन्डिसनर (एसी) को ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्क...

जबरजस्ती करणीकोे आरोपमा खैरहनीबाट फक्राउ परेका एक युवक पुर्पक्षको लागि थुनामा

जबरजस्ती करणीकोे आरोपमा खैरहनीबाट फक्राउ परेका एक युवक पुर्पक्षको लागि थुनामा


चितवन , ७ साउन । खैरहनीमा १७ बर्षिय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पुपक्र्षको लागि थुनामा परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सामा रहेको एक लजमा असार ९ गते १७ वर्षिय वालिकालाई जब...

खैरहनीमा कारको ठक्करबाट एक बालक घाइते

खैरहनीमा कारको ठक्करबाट एक बालक घाइते


चितवन , ६ साउन । खैरहनीमा आज कारको ठक्करबाट एकजना बालक घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्साबजारमा विएए २१९७ नम्बरको कारले सडक आज बेलुका करिव ७:३० बजे एक बालकलाई ठक्कर दिएको हो । सडक ...

चितवनमा एक वर्षमा झण्डै ७,८७६ मेट्रिकटन रासायनिक मल र कृषि चुन बिक्री

चितवनमा एक वर्षमा झण्डै ७,८७६ मेट्रिकटन रासायनिक मल र कृषि चुन बिक्री


चितवन, ०४ साउन । चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुरका अनुसार सो अवधिम...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी पर्यटन राजस्व

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी पर्यटन राजस्व


चितवन, ०३ साउन । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्षमा दुई लाख ...

चितवनमा २४ घण्टामै ३१९.८ मिमी वर्षा, नारायणी आसपास डुबानको जोखिम उच्च

चितवनमा २४ घण्टामै ३१९.८ मिमी वर्षा, नारायणी आसपास डुबानको जोखिम उच्च


चितवन, ३० आषाढ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा बढी वर्षा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ। सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्म उ...

खैरहनी नगरपालिका २ नम्बर वडाले लत्यायो महालेखाको सुझाव , वारिष्टा तालिमको स्वीकृति नभएको संस्थालाई फेरि वारिष्टा तालिमको जिम्मा

खैरहनी नगरपालिका २ नम्बर वडाले लत्यायो महालेखाको सुझाव , वारिष्टा तालिमको स्वीकृति नभएको संस्थालाई फेरि वारिष्टा तालिमको जिम्मा


विकास पौडेल ,खैरहनी , १९ असार । खैरहनी नगरपालिका वडा नम्बर २ ले महालेखाको सुझावलाई लत्याएको छ । महालेखाको २०८१/८२ को प्रतिवेदनमा भुमिका टेक्निकल सर्भिस प्रा लिलाई वडा नम्बर २ लगायत अन्य वडाले वारिष्टा...