समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

चितवनमा एसीको ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

चितवनमा एसीको ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

चितवन, ८ साउन । भरतपुर महानगरपालिका–१६ स्थित गणेश मन्दिर परिसरमा रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीमा एयर कन्डिसनर (एसी) को ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्क...

जबरजस्ती करणीकोे आरोपमा खैरहनीबाट फक्राउ परेका एक युवक पुर्पक्षको लागि थुनामा

जबरजस्ती करणीकोे आरोपमा खैरहनीबाट फक्राउ परेका एक युवक पुर्पक्षको लागि थुनामा

चितवन , ७ साउन । खैरहनीमा १७ बर्षिय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पुपक्र्षको लागि थुनामा परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सामा रहेको एक लजमा असार ९ गते १७ वर्षिय वालिकालाई जब...

खैरहनीमा कारको ठक्करबाट एक बालक घाइते

खैरहनीमा कारको ठक्करबाट एक बालक घाइते

चितवन , ६ साउन । खैरहनीमा आज कारको ठक्करबाट एकजना बालक घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्साबजारमा विएए २१९७ नम्बरको कारले सडक आज बेलुका करिव ७:३० बजे एक बालकलाई ठक्कर दिएको हो । सडक ...

चितवनमा एक वर्षमा झण्डै ७,८७६ मेट्रिकटन रासायनिक मल र कृषि चुन बिक्री

चितवनमा एक वर्षमा झण्डै ७,८७६ मेट्रिकटन रासायनिक मल र कृषि चुन बिक्री

चितवन, ०४ साउन । चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुरका अनुसार सो अवधिम...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी पर्यटन राजस्व

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी पर्यटन राजस्व

चितवन, ०३ साउन । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्षमा दुई लाख ...

चितवनमा २४ घण्टामै ३१९.८ मिमी वर्षा, नारायणी आसपास डुबानको जोखिम उच्च

चितवनमा २४ घण्टामै ३१९.८ मिमी वर्षा, नारायणी आसपास डुबानको जोखिम उच्च

चितवन, ३० आषाढ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा बढी वर्षा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ। सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्म उ...

खैरहनी नगरपालिका २ नम्बर वडाले लत्यायो महालेखाको सुझाव , वारिष्टा तालिमको स्वीकृति नभएको संस्थालाई फेरि वारिष्टा तालिमको जिम्मा

खैरहनी नगरपालिका २ नम्बर वडाले लत्यायो महालेखाको सुझाव , वारिष्टा तालिमको स्वीकृति नभएको संस्थालाई फेरि वारिष्टा तालिमको जिम्मा

विकास पौडेल ,खैरहनी , १९ असार । खैरहनी नगरपालिका वडा नम्बर २ ले महालेखाको सुझावलाई लत्याएको छ । महालेखाको २०८१/८२ को प्रतिवेदनमा भुमिका टेक्निकल सर्भिस प्रा लिलाई वडा नम्बर २ लगायत अन्य वडाले वारिष्टा...

यामाहाको ७१ औँ वार्षिकोत्सव:पुराना ग्राहक , व्यवसायी र मेकानिकलाई सम्मानको साथै ७ विद्यार्थीको अभिभावकत्व ग्रहण

यामाहाको ७१ औँ वार्षिकोत्सव:पुराना ग्राहक , व्यवसायी र मेकानिकलाई सम्मानको साथै ७ विद्यार्थीको अभिभावकत्व ग्रहण

​विकास पौडेल ,चितवन, १७ असार । यामाहा ब्रान्डको ७१ औँ वार्षिकोत्सवको अवसरमा पूर्वी चितवनका लागि यामाहाको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्ट्सले पुराना ग्राहक , व्यवसायी र मेकानिकहरुलाई सम्मान गर...

खैरहनीले ल्यायो १ अर्व ८ करोडको बजेट, पूर्वाधारमा मात्रै ४९ प्रतिशत बजेट विनियोजन

खैरहनीले ल्यायो १ अर्व ८ करोडको बजेट, पूर्वाधारमा मात्रै ४९ प्रतिशत बजेट विनियोजन

विकास पौडेल ,चितवन , १० असार । खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्व ८ करोडको बजेट ल्याएको छ । नगरपालिकाको आज सम्पन्न १९ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८३÷८४ को लागि १ अर्व ८ करोड ७३ लाख...

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदै

चितवन, ०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज (असार ७) चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। उद्घाटन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू...