अपराध
टोपबहादुर रायमाझी कारागार फर्किए
चितवन, ०७ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन्...
नख्खु कारागारबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या
चितवन, ०५ असोज । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङक...
कारागारबाट भागेका ११ कैदीबन्दी पक्राउ
चितवन, ०४ असोज । विभिन्न कारागारबाट भागेका ११ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । गोरखाको चुमनुव्री–६ चुम्चेत घर भएका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम ग्याल्जेन लामा र तेन्जिङ लामा, भिम...
एक जना अवैध लागूऔषधसहित पक्राउ
चितवन, ०३ आश्विन। महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट आज बिहान ४ ग्राम २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सिराहाका जेनिस चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यू...
एक जना महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ
चितवन, ०२ आश्विन। गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथ...
‘अप्टिकल फाइबर’ तार चोरी अभियोगमा पाँच जना पक्राउ
चितवन, ०२ आश्विन। यहाँको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुधबार गस्तीमा खटिएको इलाका प्रह...
फरार ३७ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा
चितवन, २९ भाद्र । जेनजी आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ । ३७ कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न स्थानबा...
नवलपरासी कारागारमा १९ कैदीबन्दी पुनः फिर्ता
चितवन,२७ भाद्र । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए ...
सिन्धुलीबाट भागेका कैदीबन्दी क्रमशः प्रहरी सम्पर्कमा
चितवन,२७ भाद्र । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध...
कलङ्कीमा गोली चल्यो
चितवन, २४ भाद्र । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।





