अपराध
देशभर ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ घाइते
चितवन, २३ भाद्र । सोमबारसम्म ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत ३ सय ४७ जना घाइते रहेका छन्। काठ...
जेनजीको प्रदर्शनमा सहभागी ५४ जना पक्राउ
चितवन, २३ भाद्र । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजी समूहका ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रदर्शन स्थलमा उच्...
गोंगबुमा प्रहरी छापा: ३.५ करोड नगद र गहना बरामद
चितवन,२२ भाद्र । प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर साढे तीन करोड रुपैयाँ बरामद गरेको छ । गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुल...
अर्घाखाँचीमा श्रीमती हत्या अभियोगमा पति पक्राउ
चितवन, १७ भाद्र । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीक...
धनगढीमा होटल सञ्चालक चरेशसहित पक्राउ
चितवन, १४ भाद्र । धनगढी उपमहानगरपालिका–२, मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ। बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम हो...
काठमाडौँमा जुवातास खेलिरहेका ११ जना पक्राउ
चितवन, १३ भाद्र । काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि–८ का ४२ वर्षीय रूपचन्द्र श्रेष्...
स्लोभाकिया पठाइदिन्छु भन्दै साढे पाँच लाख रुपैयाँ ठगी
चितवन, १२ भाद्र । विदेश रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–१२ बसोबास गर्दै आएका बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छव...
जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद
चितवन, ११ भदौ । प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–२ सानोभ¥याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ल...
एकजनाको कुटपिटबाट मृत्यु
चितवन, ०८ भदौ । स्याङ्जामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको हो । गएराति करिब ११ ...
रौतहटमा सुटकेशभित्र फेला परेको शवकाे पहिचान
चितवन, ०८ भदौ । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६...







