समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

चितवनमा ठूलो परिमाणको लागूऔषधसहित सात जना पक्राउ

चितवनमा ठूलो परिमाणको लागूऔषधसहित सात जना पक्राउ


चितवन ,०५ भदौ ।  चितवन प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले भरतपुर महानगरपालिका–९ पारस बसपार्कस्थि...

ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गरी लुटपाट, २ जना पक्राउ परे

ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गरी लुटपाट, २ जना पक्राउ परे


चितवन, ०४ भाद्र । ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट भएको छ । यो घटनामा संलग्न भएको आरोपमा २ जना पक्राउ छन् । पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र ...

स्याङ्जामा घरको बाकसभित्र बालक मृत अवस्थामा भेटियो

स्याङ्जामा घरको बाकसभित्र बालक मृत अवस्थामा भेटियो


चितवन, ०२ भाद्र ।  स्याङ्जाको वालिङ नगरपालिका–५ द्वार भन्ज्याङमा १३ वर्षीय निसान थापा मृत फेला परेका छन्। उनी आफ्नै घरको बाकसभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। निसान श्री सरस्वती आधारभूत...

पर्सामा भन्सार छलीका सामानसहित ब्रेजा गाडी बरामद

पर्सामा भन्सार छलीका सामानसहित ब्रेजा गाडी बरामद


चितवन, ०२ भाद्र ।  सशस्त्र प्रहरी बल नेपाल पर्साले ४८ लाख ९१ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका भन्सार छलीका सामानसहित सुजुकी भिटारा ब्रेजा गाडी नियन्त्रणमा लिएको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म वी...

पेस्तोल र गोलीसहित दुई जना पक्राउ

पेस्तोल र गोलीसहित दुई जना पक्राउ


चितवन, ०१ भाद्र । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्ष...

पर्साबाट काठमाडौँमा पत्नीको हत्या गरेर भागेका युवक पक्राउ

पर्साबाट काठमाडौँमा पत्नीको हत्या गरेर भागेका युवक पक्राउ


चितवन, ०१ भाद्र ।  काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार काभ्रेको भुम्लु घर भएका सन्तोष से...

एक जना कैदीको  भीमफेदी कारागारमा मृत्यु

एक जना कैदीको भीमफेदी कारागारमा मृत्यु


चितवन, ३१ साउन । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कार...

एक जनाको सर्लाहीमा गोली प्रहारबाट मृत्यु

एक जनाको सर्लाहीमा गोली प्रहारबाट मृत्यु


चितवन,३१ साउन ।  सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीक...

एक पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

एक पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


चितवन,३१ साउन ।  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका एक जना ३७ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सव...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ


चितवन, २३ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-७ बस्ने तन...