कलङ्कीमा गोली चल्यो
प्रकाशित मिति: मंगलबार, भाद्र २४, २०८२ | १३:०८:३०
चितवन, २४ भाद्र । काठमाडौँको कलङ्कीमा गोली चलेको छ ।
सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४, २०८२ |
१३:०८:३०
3455


















