समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

खुर्सानीको बोराभित्र लुकाई ल्याउँदै गरेको लागूऔषध बरामद

खुर्सानीको बोराभित्र लुकाई ल्याउँदै गरेको लागूऔषध बरामद


चितवन, १६ पुष । पर्साको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट पुस १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोही जिल्लाको बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने...

रूकुम पूर्वबाट भरूवा बन्दुक बरामद

रूकुम पूर्वबाट भरूवा बन्दुक बरामद


चितवन , १६ पुष ।  पुथा उत्तरगंगा गाउँपालिका-१३ विरगुङस्थित लाम्चे वनको ओढारबाट भरूवा बन्दुक १ थान फेला पारी मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको गस्ती टोलीले व...

पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ


चितवन, १४ पौष । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार कोटेश्वरमा रहेको होटल ब्लिसपुलबाट ३३ वर्षी सनराइज खड्का पेस्तोलसहित पक्र...

८ जना जुवाडे पक्राउ

८ जना जुवाडे पक्राउ


चितवन, १० पौष । काठमाडौँ महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । सोही महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ ...

पाटेबाघ मार्ने उद्योगमा १ जना पक्राउ

पाटेबाघ मार्ने उद्योगमा १ जना पक्राउ


चितवन, ०७ पौष । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका-१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् । चितवन राष्ट्रिय निकुञ्...

हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही

हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही


चितवन, ०४ पौष । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ । यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्रहरीले म...

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ


चितवन, २८ मंसिर । श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गा...

पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना


चितवन, २८ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ...

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ


चितवन, २३ मंसिर । कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब...

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीनजना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीनजना पक्राउ


चितवन, २२ मंसिर । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रपु...