समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

बाराको रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

बाराको रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ


चितवन, १३ मंसिर । रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत ३२ जेठमा कुशवाको हत्या भएको थियो। उनको हत्यामा संलग्नरही फरार भएका...

२ किलो सुनसहित एक युवक पक्राउ

२ किलो सुनसहित एक युवक पक्राउ


चितवन, ०७ मंसिर । रसुवाको कालिकाबाट प्रहरीले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरेको हो । उनको साथबाट २ किलो ...

भैरहवाबाट अनलाइन सट्टेबाजीमा संलग्न १४ जना भारतीय नागरिक पक्राउ

भैरहवाबाट अनलाइन सट्टेबाजीमा संलग्न १४ जना भारतीय नागरिक पक्राउ


चितवन, ०४ मंसिर । रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जनालाई भैरहवाबाट पक्राउ गरेको छ । मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहर...

दीपक मनाङे पक्राउ

दीपक मनाङे पक्राउ


चितवन, २७ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई आज काठमाडौँको सानोभर्‍याङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान उनलाई पक्राउ गरिएक...

८ जना जुवाडे पक्राउ

८ जना जुवाडे पक्राउ


चितवन, २६ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा दार्चुलामा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुन गाउँपालिका-४ ऐरीछाना बस्ने किसन सिंह धामीको घरमा जुवातास खेलि...

पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति


चितवन, २५ कार्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनु...

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन


चितवन, २४ कार्तिक । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश कमिटीका...

दुई पटक कारागारबाट भागेका विनायकलाई गोली चलाएर प्रहरीले गर्‍यो पक्राउ

दुई पटक कारागारबाट भागेका विनायकलाई गोली चलाएर प्रहरीले गर्‍यो पक्राउ


चितवन, २३ कार्तिक । दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । २०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेख...

विमानस्थलबाट पाँच केजी सुनसहित तीन जना पक्राउ

विमानस्थलबाट पाँच केजी सुनसहित तीन जना पक्राउ


चितवन, २१ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्म...

मोरङमा १० लाख नगदसहित जुवाडे पक्राउ

मोरङमा १० लाख नगदसहित जुवाडे पक्राउ


चितवन, १७ कार्तिक । मोरङमा १० जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राति विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसबाट १० जना जुवाडे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता...