समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय


काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । मंगलबार रावलपिंडीको विशेष अदालतले यस्तो घोषणा गरेको हो । उनलाई राज्यको गोप्य कुरा चुहावट गरेको मुद्दामा यो सजाय भ...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम...

चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु

चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु


काठमाडाैँ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ...

ललितपुरको नागबहालमा एक जर्मन महिला मृत फेला

ललितपुरको नागबहालमा एक जर्मन महिला मृत फेला


काठमाडौँ । ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जनाएको छ । उनी एक वर्षदेखि त्यहाँ ...

ढोरपाटनका मेयर देवकुमारविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी

ढोरपाटनका मेयर देवकुमारविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी


काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ नोटिस जारी भएको छ । ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर ने...

भ्रष्टाचारमा मुछिएका सुनिल पौडेल र विकल पौडेल पक्राउ

भ्रष्टाचारमा मुछिएका सुनिल पौडेल र विकल पौडेल पक्राउ


काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि...

कालिकोटमा भरूवा बन्दुक बरामद

कालिकोटमा भरूवा बन्दुक बरामद


कालिकोट । कालिकोटमा प्रहरीले भरूवा बन्दुक बरामद गरेको छ । तिलागुफा नगरपालिका-९ स्थित शिवालय सामुदायिक वनबाट भरूवा बन्दुक १ थान सोमबार साँझ बरामद गरिएको हो । अस्थायी प्रहरी पोष्ट चिलखायाबाट खटिएको गस्त...

सप्तरीमा जनमत र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते

सप्तरीमा जनमत र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते


काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाउँदा सप्तरीको राजविराज ...

काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

काठमाडौंबाट नक्कली डाक्टर पक्राउ


काठमाडौं । काठमाडौंमा एक नक्कली डाक्टर पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाक्टर सम्बुद्ध भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो । उनले का...

रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम

रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम


काठमाडौँ । ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन । काठम...