समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

काठमाडौँसहित विभिन्न स्थानमा ३ जना मृत फेला

काठमाडौँसहित विभिन्न स्थानमा ३ जना मृत फेला


काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ शेषनारायण मन्दिर नजिक बाटोमा जुम्ला चन्दननाथ नगरपालिका–१० घर भएकी ५१ वर्षीया देवी ...

बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु पक्राउ

बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु पक्राउ


सुर्खेत । बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान १० बजे टिकापुरबाट उनलाई पक्राउ गरेको हो । उनीमाथि १८ वर्षीय छोराको बन्चरो प्र...

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ


काठमाडौँ । अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वड...

गौशाला-२६ को भन्दै युवतीको तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ

गौशाला-२६ को भन्दै युवतीको तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ


काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय ...

करिब ३ लाखको धनमाल चोरी

करिब ३ लाखको धनमाल चोरी


काठमाडौँ । काठमाडौँको कलंकीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ५२ वर्षीया रेनुका पहिजुको भाँडा पसलबाट भाँडावर्तन चोरी भएको हो । जिल्ला प्रहरी परिसर क...

कैलालीमा कुटपिटबाट मृत्यु भएको घटनामा ६ जना पक्राउ

कैलालीमा कुटपिटबाट मृत्यु भएको घटनामा ६ जना पक्राउ


धनगढी । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । पुस २५ गते कैलालीको अतरिया बजारको एक दोहोरी साँझ गएका कञ्चपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका...

युक्रेनको संसदद्वारा परिचालन विधेयक खारेज

युक्रेनको संसदद्वारा परिचालन विधेयक खारेज


काठमाडौँ । युक्रेनको संसद्ले बिहीबार सांसद र जनताको कडा आलोचनाका कारण थप सैनिकहरू पठाउने उद्देश्यले संसद्मा पेश गरिएको विवादास्पद विधेयकमाथि छलफल गर्न अस्वीकार गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्क...

६० किलो गाँजासहित दुईजना पक्राउ

६० किलो गाँजासहित दुईजना पक्राउ


उदयपुर । उदयपुरमा गाँजासहित दुईजना पक्राउ परेका छन् । कटारी नगरपालिका–७, देउलीकुनाबाट ६० किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपा...

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश


काठमाडौं । तपस्वी भनिएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार बम्जनलाई पुर्पक्षको लागि थुना...

‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ

‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ


काठमाडौँ । ल क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालि...