अपराध
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी
काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने ...
अनलाइन जुवा खेलाउने तीन जना पक्राउ
काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने/गराउने तीन जनालाई का...
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन
काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय सुनाएपछि सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरे...
मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा
सिराहा । मिटरब्याज पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा सिराहा प्रहरीले अभद्र व्यबहार मुद्दा दर्ता गरेको छ । सिराहाको कल्याणपुर नगरपालिका-८ अरङ टोलका ६५ वर्षीय रामनारायण सिंहमाथि इलाका प्रहरी का...
भीमदत्त नगरपालिकाका प्रवक्ता खड्का मृतावस्थामा भेटिए
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थि...
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितला...
बम्जनलाई आजै सर्लाही अदालतमा उपस्थित गराउने तयारी
काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार जिल्ला अदालत, सर्लाहीबाट उन...
पोखरामा भेटिएकाे सुनजस्तै देखिने धातु सुन नभएको पुष्टि
पोखरा । पोखराबाट सशस्त्र प्रहरीले बरामद गरेकाे सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको छ । साेमबार बिहान फेला परेको सुनजस्तै देखिने धातु परीक्षणका क्रममा सुन नभएकाे ...
तपस्वी बम्जनको घरबाट ३ करोड बढी नेपाली रुपैयाँ बरामद
काठमाडौं । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको ...
बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपलाई आज जेल सजाय तोकिने
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । फौजदारी कसुर सजाय निर...







