अपराध
सुनको सिक्री लुटपाट आरोपमा काठमाडौंमा ४ जना पक्राउ
काठमाडौं । अरुले लगाईराखेको सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ४ जनाको गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्रा...
राजदूतको प्रेस्क्रिप्सन बिनाको औषधिले माओवादी नेता दिपशिखा कोरियाली अध्यागमनको फन्दामा
काठमाडौं । कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलले डक्टरको प्रेस्क्रिप्सनबिना मगाएको औषधि लगिदिएका कारण नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ कोरियाली अध्यागमनको ...
फकाएर भारत लैजान लागिएका तीन बालकको उद्धार
झापा । झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट भारत लैजान लागिएका तीन नेपाली बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरेको...
६० किन सुन तस्करीमा सिआईबीले दियो २९ जनालाई प्रतिवादी बनाउने राय
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले २९ जनालाई मात्रै प्रतिवादी बनाउने राय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई दिएको छ । ब्युरोले बुधबार सर...
वडा सदस्य कुटेको आरोपमा राप्ती मेयरका सल्लाहकार सेढाई पक्राउ
चितवन , २७ भदौ । राप्ती नगरपालिकाका वडा नम्बर १० का वडा सदस्य मानकुमार चेपाङलाई कुटपिट तथा अभद्र गरेको आरोपमा राम सेढाई पक्राउ परेका छन् । राप्ती नगरपालिका वडा नम्बर ६ निवासी राम सेढाईले सोमबार अपरान्...
संलग्नताको आरोपमा सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा शुक्रबार कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक नि...
सुन तस्करी प्रकरण : थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्याे
काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले बाराका शिव कुमार सफरलाई पक्राउ गरेको हो । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीसँगै ६१ किलो सुन प्रकरणमा पक्राउ पर्...
बैतडीमा तीनवटा क्लिनिक सिल, सञ्चालक पक्राउ
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला ...
निःशुल्क पाएको जग्गा किनेको भन्दै ६ लाख लिने वडाध्यक्ष बस्नेत र दिने प्रशासकीय अधिकृत भण्डारीविरुद्ध मुद्दा
काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं २ को कार्यालय निर्माणका लागि निःशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै पैसा लिने वडाध्यक्ष र दिनका लागि कागजात मिलाउने गाउँपालिकाका प्रशासकीय अधिकृतवि...
ललिता निवास प्रकरण : अदालतमा आज पनि बयान जारी रहने
काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो । सोमबार...









