अपराध
सुन तस्करी छानबिन गर्ने जाँचबुझ आयोगको कार्यादेशमा मिलेन दलहरूबीचको विवाद
काठमाडौं । सुन तस्करीबारे बन्ने उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशको मस्यौदामा दलहरूबीच विवाद देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने गरी अनुसन्धान...
बाँकेको बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते
बुटवल । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा गएराति विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा र...
मानव बेचबिखन आरोपी गौतमविरूद्ध चार कसुरमा मुद्दा
काठमाडौं । अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। सहायक न्यायाधिवक्त...
दुबईबाट नेपाल आएर बस्नेतले गरे आमाछोरीको हत्या
काठमाडौँ । सल्यानको सिद्धकुमाख गाउँपालिका–२, खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतले दुबईबाट नेपाल आएर अर्काकी श्रीमति र छोरीको हत्या गरेका छन् । बिहीबार सल्यान प्रह्रीले पत्रकार सम्मेलन गरेर बुधबार ...
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ...
अविवाहित दम्पत्तीको बच्चा बेच्न डा. कर्णलाई सघाउने ग्रिनक्रस अस्पतालका सञ्चालक खवास पक्राउ
काठमाडौं । अस्पतालमा जन्मिएको बच्चा आमाबाबुलाई नदिएर अर्कैलाई बेच्न सघाउने विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएस...
जापान, कतार, अमेरिकालगायत देश पठाउने नाममा ४३ जनासँग झण्डै ४ करोडको ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै एक नीजि कम्पनीले ४३ जना नागरिकलाई ठगी गरेको खुलेको छ । विस एचआर सोलुसन प्राइभेट लिभिटेड (इजाजतपत्र नम्बर १४२५।०७४।०७५ ) का सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहा...
कञ्चनपुरमा कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
धनगढी । कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् । प्र...
डडेलधुरामा युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
धनगढी । डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । घटनामा संलग्न रहे...
सशस्त्रले रातको २ बजे बाग्मती नदि बाट गर्यो एक ब्यक्तिको उद्दार
काठमाडौं । सशस्त्र प्रहरी बलले बाग्मती नदिबाट एक ब्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका- ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट शसस्त्रले ४० वर्षका रामबहादुर लामाको उद्दार गरे...









