अर्थ-विजनेस
आजको सुनचाँदीको मूल्य
चितवन, ११ मंसिर । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४८ हजार ४ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ...
नेप्से ९.६१ अंकले बढ्यो
चितवन, १० मंसिर । सेयर बजार परिसूचक नेप्से नेप्से ९.६१ अंकले बढेको छ । चार दिनयता बजार वृद्धि हुँदै आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको ह...
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
चितवन, १० मंसिर । केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधन (इभी)को अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम सोमबारदेखि पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।...
४७ अङ्कले बढ्यो नेप्से
चितवन , ०८ मंसिर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ...
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
चितवन , ०८ मंसिर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड ...
सुनचाँदीको मूल्य घट्यो
चितवन, ०५ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य घटबढको प्रभाव नेपालको स्थानीय बजारमा पनि परिरहेको छ। बिहीबारको तुलनामा आज देशभर सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ७०० रुपैयाँले महँगियो
चितवन, ०४ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज सुन–चाँदी दुबैको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। उनका ...
नेप्सेमा सामान्य गिरावट: परिसूचक ४.९८ अंकले झर्यो
चितवन, ०३ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४.९८ अंकले घटेर २,५६१.०८ बिन्दुमा झरेको छ। नेप्सेमा सामान्य गिरावट देखिए पनि कारोबारको मात्रा उल्लेख्य रह्यो। आज ३३८ कम्पनीका ८३ लाख ८८ हजार...
स्थानीय बजारमा सुनचाँदी दुवै महँगियो
चितवन, ०३ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपालमा समेत परेको छ। मङ्गलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। म...
नेप्से परिसूचक १५.७० अंकले बढ्यो, बजारमा दोहोरो अंकको सुधार
चितवन, ०२ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको सुधार देखिएको छ। नेप्से १५.७० अंकले बढेर २,५६६.०७ बिन्दुमा कायम भएको छ। आज ३४५ कम्पनीका ९२,५५,४५७ कित्ता शेयर ५५,२७७ पटक खरिद...







