स्थानीय बजारमा सुनचाँदीको मूल्य तीव्र रूपमा बढ्यो
प्रकाशित मिति: मंगलबार, पौष २९, २०८२ | १२:४३:२२
चितवन, २९ पुष । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । पछिल्लो तीन दिनको अवधिमा दुवै धातुको मूल्य तीव्र रूपमा बढेको हो ।
प्रकाशित मिति : मंगलबार, पौष २९, २०८२ |
१२:४३:२२
1299



















