शिक्षा
इन्टरनेशनल कलेजमा हेमन्तको नेतृत्वमा पूर्वविद्यार्थी समिति गठन
चितवन , ५ वैशाख । पूर्वीचितवनको खैरहनीमा रहेको इन्टरनेशनल कलेजमा पूर्व विद्यार्थी समिति गठन भएको छ । हेमन्त आले मगरको नेतृत्वमा आज १५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । २०५३ सालमा स्थापना भएको कलेज...
छात्रवृत्ति नदिने विद्यालयमाथि कारबाही गर्न मन्त्रालयको निर्देशन
चितवन, ३० चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमअनुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयमाथि कानुनबमोजिम कारबाही गर्न स्थानीय तहहरूलाई समन्वय र सहजिकरण गर्न अनुरोध गरेको छ। मन्त्रालय...
खैरहनीको कक्षा ८ को नतिजा सार्वजनिक, ९०.३८ प्रतिशत ग्रेडेड
चितवन, २४ चैत । खैरहनी नगरपालिकाले आधारभूत शिक्षा उतिर्ण परिक्षा ( कक्षा ८ ) को नतिजा प्रकाशन गरेको छ । आज प्रकाशित नतिजा अनुसार ९०.३८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । परिक्षामा सहभाग...
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुने मन्त्री सस्मित पोखरेलको दाबी
चितवन, २४ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र देशका विभिन्न क्षेत्रमा क्रमशः सुधार हुँदै जाने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित सु...
सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय
चितवन, २२ चैत्र । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (सोमबार)देखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका ...
देशभर एसइई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
चितवन, १९ चैत्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सुरु भएको छ। पहिलो दिन विद्यार्थीहरूले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन्। परीक...
विश्व ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा काठमाडौँ विश्वविद्यालय १२२औँ स्थानमा
चितवन, १० चैत्र । संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा सार्वजनिक गरिएको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा काठमाडौँ विश्वविद्यालय विश्वका ५०७ विश्वविद्यालयमध्ये १२२औँ स्थानमा परेको छ। ९५ देशका वि...
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
चितवन, ०८ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यस पटक ५ लाख...
विदेश भ्रमणले मात्र अर्थतन्त्र सुध्रँदैनः शिक्षामन्त्री महावीर पुन
चितवन, २५ पुष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमण गरेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने स्पष्ट पार्दै मन्त्रीको हैसियतमा आफू वैदेशिक भ्रमणमा जान इच्छुक नरहेको बताएका छ...
त्रिविका १६ हजार विद्यार्थी दीक्षित: ५१औं दीक्षान्त समारोह सम्पन्न
चितवन, १० पुष । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा आज १६,३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्की र शैक्षिक क्षेत्रका अग...








