प्रमुख समाचार
रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरण सुरु, बन्दसत्र आजै हुने
चितवन, ०९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु भएको छ। वितरण प्रक्रिया छिटो सम्पन्न गर्ने उद्देश्यले नौ वटा छुट्टा...
मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड २० लाखको बजेट
चितवन, ०८ असार । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत ग...
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान सुरु
चितवन, ०८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा थप अनुसन्धान ...
राहदानी छपाई प्रकरणमा पूर्वमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध अख्तियारको मुद्दा
चितवन, ०८ असार । राहदानी छपाईसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले...
अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बन्द
चितवन, ०८ असार । कैलालीको धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेपछि क्षेत्रभित्रका सबै विद्यालयमा चार दिन बिदा दिएको छ। उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार असार ९ गतेदेखि १२ गतेसम्म सामुदायिक...
गृहमन्त्री सुदन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी, हिरासतभित्र धम्की र मानसिक यातनाको आरोप
चितवन, ०८ असार । गृहमन्त्री सुदन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। हिरासत कक्षभित्र मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार उल्लंघन भएको आरोप लगाउँदै अजय स...
रास्वपाको महाधिवेशन आज बन्द सत्रमा, विधान संशोधनदेखि निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
चितवन, ०८ असार । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन बन्द सत्रमा प्रवेश गरेको छ। पार्टी महामन्त्रीको अध्यक्षतामा सञ्चालन हुने बन्द ...
पूर्वमन्त्री तथा कांग्रेस नेता राजेन्द्र खरेलको निधन
चितवन, ०८ असार । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। दमसम्बन्धी स्वास्थ्य समस्याका कारण बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आ...
हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
चितवन, ०७ असार । हुम्लामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा भूकम्प गएको हो। केन्द्रले हुम्लाको श्रीनगर आसपास...
रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, असार ९ गते मतदान
चितवन, ०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली शनिबार र...









