प्रमुख समाचार
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
चितवन, १० असार । रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि प्रतिस्पर्धा चर्किएको छ। पार्टीले पहिलो चरणमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। पार...
अब प्रहरीको तलब पनि १५ दिनमा
चितवन, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै अर्ध मासिक रूपमा १५ दिनमा तलब दिन भन...
पौडेलको गिरफ्तारीप्रति एमालेको आपत्ति, ‘पूर्वाग्रही र गैरकानुनी कदम’
चितवन, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार पछिल्ला दिनमा आफूहरूप्रति पूर्वाग्रहपूर्ण र लक्षित ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ। मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक...
सुन प्रतितोला ३ हजार ६०० रुपैयाँ घट्यो, चाँदी पनि ओरालो
चितवन, १० असार । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम ...
रास्वपा महाधिवेशनमा सहभागी प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए
चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं फर्किएका छन्। चितवनका प्रमुख जिल्ला अध...
शंकर पोखरेल: एमाले कठिन परिस्थितिबाट पुनः उठ्दै जनविश्वासको केन्द्र बन्नेछ
चितवन, ०९ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले इतिहासका विभिन्न कठिन अवस्थाहरू पार गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि जनविश्वासको केन्द्रका रूपमा स्थापित हुने बताएक...
नेप्सेमा २६ अंकको गिरावट
चितवन, ०९ असार । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २६ दशमलव १६ अंकले घट्दै दुई हजार ६७४ दशमलव ४८ विन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीहरूको का...
रवि लामिछानेको आग्रह: ‘पार्टीभित्रका मतभेद सडकमा होइन, छलफलबाट समाधान गरौँ’
चितवन, ०९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र उत्पन्न हुने मतभेद, जिज्ञासा र असन्तुष्टिलाई आन्तरिक छलफलमार्फत समाधान गर्न आग्रह गरेका छन्। चितवनमा जारी ...
विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोधको पराकाष्ठा : ओली
चितवन, ०९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र योजनाबद्ध षड्यन्त्रको निरन्तरता भएको आरोप लगाउनुभएको छ। उहाँले सरकार विपक्ष...
सुन प्रतितोला रु १,६०० र चाँदी रु १४० ले घट्यो
चितवन, ०९ असार । स्थानीय सुनचाँदी बजारमा आज मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु १,६०० ले घटेर रु २ लाख ८७ हजार १०० कायम भएको छ भने चाँदीको मूल्य प्...








