प्रमुख समाचार
होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह, ‘नत्र परिणाम गम्भीर हुन सक्छ’
चितवन, १५ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैज्ञानिक र मानवीय ढंगले पुनःस्थापना गर्न सरकारसँग आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्...
धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले लिए शपथ, पुँजी बजार सुधारमा स्पष्ट कार्ययोजना पेश गर्न अर्थमन्त्रीको निर्देशन
चितवन, १५ असार । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ...
झलनाथ खनालको आह्वान: कम्युनिस्ट एकताको विकल्प छैन
चितवन, १४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले कम्युनिस्ट शक्तिहरूबीच एकताको विकल्प नरहेको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई...
मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा
चितवन, १४ असार । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उपस्थित भएका छन्। कार्यक्रममा नेकपा (एमाले)का ...
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन संसद्मा पेस, सार्वजनिक खरिद संशोधन विधेयक पनि दर्ता
चितवन, १४ असार । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ प्रतिनिधिसभामा पेस गरिएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सो...
राज्य पनि नागरिकजस्तै जबाफदेही बनोस्, गल्ती गरे जरिवाना तिरोस् : सांसद ज्ञानबहादुर शाही
चितवन, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले ट्राफिक नियम उल्लङ्घनको नाममा नागरिकलाई मात्र दण्डित गर्ने व्यवस्था उचित नभएको भन्दै राज्यलाई पनि समान रूपमा जबाफदे...
प्रतिनिधिसभामा एमालेको माग : विष्णु पौडेललाई तत्काल रिहा गरियोस्
चितवन, १४ असार । नेकपा (एमाले) का सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विष्...
रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई चार आकांक्षीको समर्थन
चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका चार आकांक्षीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्। महामन्त्री पदमा दाबेदारी प्रस्तुत ग...
लागू औषधको ‘सप्लाई चेन’ तोड्न आक्रामक नीति अपनाइने : गृहमन्त्री गुरुङ
चितवन, १२ असार । गृहमन्त्री सुधन गुरुङले लागू औषधको अवैध ओसारपसार तथा दुर्व्यसन नियन्त्रणका लागि औपचारिक कार्यक्रममै सीमित नरही यसको सम्पूर्ण आपूर्ति सञ्जाल (सप्लाई चेन) नै ध्वस्त पार्ने गरी कडा नीति ...
ललितपुरमा एक महिनामै ४३ सेवाग्राहीले घरमै पाए राहदानी
चितवन, १० असार । जिल्ला प्रशासन कार्यालय ललितपुरले घरमै राहदानी वितरण सेवा सुरु गरेको एक महिनाको अवधिमा ४३ सेवाग्राहीलाई राहदानी उपलब्ध गराएको जनाएको छ। नेपाल सरकारले हुलाकमार्फत सरकारी कागजात घरमै प...









