मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा
प्रकाशित मिति: आइतबार, आषाढ १४, २०८३ | १६:२३:५७
चितवन, १४ असार । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उपस्थित भएका छन्।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहभागी भएका हुन्।
प्रकाशित मिति : आइतबार, आषाढ १४, २०८३ |
१६:२३:५७
243























