प्रमुख समाचार
गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता
चितवन, २६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। मंगलबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्र देखिएको आन्तरिक...
नाइमा अटो एक्सपोमा ग्लोबल आइएमईको विशेष गाडी कर्जा योजना
चितवन, २६ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरम...
नेपाल–अष्ट्रेलिया संसदीय सहकार्य बढाउनेमा सभामुख अर्याल र राजदूत अर्न्स्टबीच छलफल
चितवन, २६ साउन । सभामुख डीपी अर्याल र अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ। सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्...
सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय
चितवन, २६ साउन । सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मे...
अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा थप लगानी बढाउन बहुराष्ट्रिय कम्पनीलाई आह्वान
चितवन, २६ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्...
१०५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ
चितवन, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रह...
बढ्यो सुनचाँदीको मूल्य
चितवन, २६ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ११...
गगन थापाद्वारा साहित्यकार राजेन्द्र विमलको निधनप्रति दुःख व्यक्त
चितवन, २६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधनले नेपाली साहित्य र बौद्धिक जगतमा अपूरणीय क्षति पुगेको बताएका छन्। मुटु रोगबाट पीडित विमलको मंगलबा...
विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
चितवन, २४ साउन । प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ । सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्र...
संवैधानिक पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत
चितवन, २४ साउन । प्रतिनिधिसभाको आजको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको...









