प्रमुख समाचार
प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेट
चितवन, २४ साउन । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन...
फापरखेत पहिरोको विकल्पमा म्याग्दी नदीमाथि पक्की मोटरेबल पुल बन्ने
चितवन, २४ साउन । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ । फा...
‘सिंहदरबार’को नाम ‘अनामनगर दरबार’ राखाैं : हरि ढकाल
चितवन, २४ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्। आइतबा...
ग्यासमा कालोबजारी रोक्न बजार अनुगमन तीव्र, डिपोमा सुरक्षाकर्मी परिचालन
चितवन, २४ साउन । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न तथा आपूर्ति सहज बनाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ। भारतबाट ग्यास आयातमा समस्या ...
सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेकोमा प्रदीप पौडेलको खुसी
चितवन, २४ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणाले वृद्धि भएको भन्दै खुसी व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत...
आन्तरिक राजस्व कार्यालय झापाले उठायो ४ अर्ब ९३ करोड राजस्व
चितवन, २४ साउन । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्...
राष्ट्रपति पौडेल : विविधतामा एकता नेपालको संविधानको मूल भावना हो
चितवन, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हकहित सुनिश्चित गरेको बताएका छन्। बत्तीसौँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आ...
निर्मला पन्त प्रकरणमा गृहमन्त्री गुरुङले भने– ‘म यसको उत्तर दिन चाहन्नँ’
चितवन, २१ साउन । निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रियसभामा उठाइएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर दिन अस्वीकार गरेका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सांसद...
शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय छ : गृहमन्त्री सुधन गुरुङ
चितवन, २१ साउन । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले संवेद...
प्रतिनिधिसभाको एक महिनाको कार्यतालिका सार्वजनिक, १० दिन बैठक बस्ने
चितवन, २१ साउन । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयका अनुसार साउन १५ गतेदेखि भदौ १५ गतेसम्मको अवधिमा प्रतिनिधिसभाको बैठक कुल १० द...








