समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

लिखित फारमलाई सरल र सहज  बनाउन समिति गठन

लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन

चितवन, २१ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन...

३० जिल्लाका स–साना नदीमा आज मध्यम बाढीको जोखिम, सतर्क रहन आग्रह

३० जिल्लाका स–साना नदीमा आज मध्यम बाढीको जोखिम, सतर्क रहन आग्रह

चितवन, २१ साउन । बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका ३० जिल्लाबाट बग्ने स–साना नदीहरूमा मध्यम जोखिमको बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल कोशी, नारायणी, बा...

पाल्पा विद्यालयमा ग्यास आगलागीमा घाइते बालिकाको उपचारकै क्रममा मृत्यु

पाल्पा विद्यालयमा ग्यास आगलागीमा घाइते बालिकाको उपचारकै क्रममा मृत्यु

चितवन, २१ साउन । पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। एलकेजीमा अध...

जुनियर क्रिकेट लिग–२ साउन २५ देखि, २४ टोलीको सहभागिता

जुनियर क्रिकेट लिग–२ साउन २५ देखि, २४ टोलीको सहभागिता

चितवन, १९ साउन । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ आइतबारदेखि सुरु हुने भएको छ। प्रतियोगितामा २४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाल प्रिमियर लिग (एन...

एमाले नेता जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना

एमाले नेता जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना

चितवन, १९ साउन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकाङ्क्षी जगन्नाथ थपलिया अस्वस्थ भएपछि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना भएका छन्। एमाले बागमती प्रदेश संसदीय दलका प्र...

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद इन्दिरा रानामगरको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद इन्दिरा रानामगरको माग

चितवन, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग ...

काठमाडौंका दुई स्थानमा २१ लाखभन्दा बढीको चोरी

काठमाडौंका दुई स्थानमा २१ लाखभन्दा बढीको चोरी

चितवन, १९ साउन । काठमाडौंका छुट्टाछुट्टै दुई स्थानमा करिब २१ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा डेरा गरी बस्ने धादिङ सिद्धलेक गाउँपाल...

मधेसमा गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सांसद अमरेश सिंहको माग

मधेसमा गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सांसद अमरेश सिंहको माग

चितवन, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मधेसमा आन्दोलन वा तनावका बेला राज्यले सोझै गोली चलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकम...

भद्रकालीमा रुख ढल्दा स्कुटरमा सवार आमा–छोरा घाइते

भद्रकालीमा रुख ढल्दा स्कुटरमा सवार आमा–छोरा घाइते

चितवन, १८ साउन । काठमाडौँको भद्रकाली क्षेत्रमा रुख ढल्दा स्कुटरमा सवार आमा–छोरा घाइते भएका छन्। प्रहरीका अनुसार भद्रकाली मन्दिरबाट सेनाको पेट्रोल पम्पतर्फ जाने सडकमा रुख ढल्दा बागमती प्रदेश ०३–०३५९...

सरकार बनाउने–गिराउनेमै केन्द्रित हुनु हाम्रो ठूलो गल्ती थियो : प्रचण्ड

सरकार बनाउने–गिराउनेमै केन्द्रित हुनु हाम्रो ठूलो गल्ती थियो : प्रचण्ड

चितवन, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन र विघटनको राजनीतिमै केन्द्रित हुनु आफ्नो राजनीतिक जीवनको ठूलो गल्ती भएको स्वीकार गरेका छन्। २४औँ बोत...