प्रमुख समाचार
दुर्गा प्रसाईंलाई थुनामा नराख्न भक्तपुर अदालतको आदेश
चितवन, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा नराख्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ। प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्ध...
राष्ट्रियसभामा सुस्ता सीमा विवादको विषय उठ्यो, सरकारको ध्यानाकर्षण
चितवन, १८ साउन । राष्ट्रियसभामा पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विषय उठाइएको छ। सोमबारको राष्ट्रियसभा बैठकमा सांसद पूजा चौधर...
महँगी नियन्त्रण र ग्यास आपूर्तिमा सरकार असफल : सांसद कृष्णबहादुर रोकाया
चितवन, १८ साउन । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले महँगी नियन्त्रण र एलपी ग्यासको आपूर्ति व्यवस्थापनमा सरकार चुकेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छिमेकी मुलु...
शिक्षामन्त्री पोखरेल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेट, विद्यालय तहमा चेस प्रवर्द्धनमा सहकार्य गर्ने सहमति
चितवन, १८ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरब...
पूर्वराष्ट्रपति भण्डारीद्वारा माधवकुमार नेपाल सम्मानित
चितवन, १७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस...
कपिलवस्तुमा स्कोर्पियोको ठक्करबाट १८ वर्षीय युवकको मृत्यु, चालक पक्राउ
चितवन, १७ साउन । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित पूर्व–पश्चिम राजमार्गमा स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा शिवराज नगरपालिका–२ निवासी १८ वर्षीय शिखर विकक...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २४ साउनमा, राष्ट्रिय भेला र महाधिवेशन एजेन्डामा
चितवन, १७ साउन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक २४ साउनका लागि आह्वान गरेको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको क...
ब्रड पिक दुर्घटना नेपालको पर्वतारोहण इतिहासको दुःखद अध्याय : शंकर पोखरेल
चितवन, १७ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाकिस्तानको ब्रड पिक हिमालमा भएको हिमपहिरोमा नेपाली पर्वतारोहीहरूको निधनलाई नेपालको पर्वतारोहण इतिहासको दुःखद अध्याय भएको बताएका छन्। आइतबार ज...
निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने
चितवन, १७ साउन । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ तथा आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण ...
सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
चितवन, १७ साउन । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच धनुषामा सम्पन्न वार्तापछि १३ बुँदे सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुस...









