समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

तराई–मधेश घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न नेकपाको माग

तराई–मधेश घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न नेकपाको माग

चितवन, १५ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तराई–मधेशका विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न सरकारसँग माग गरेको छ। श...

सुनसरीको अवस्था सामान्य बनाउन सरकार सक्रिय, जनतामाझ पुग्न सांसदलाई प्रधानमन्त्री बालेन शाहको निर्देशन

सुनसरीको अवस्था सामान्य बनाउन सरकार सक्रिय, जनतामाझ पुग्न सांसदलाई प्रधानमन्त्री बालेन शाहको निर्देशन

चितवन, १५ साउन । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव कायम राख्न सरकार योजनाबद्ध र ...

भैरहवामा ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

भैरहवामा ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

चितवन, १५ साउन ।   भैरहवाबाट ७० हजार रुपैयाँ बराबरका नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। सिद्धार्थनगर नगरपालिका–१२ स्थित खड्का खाजाघरमा नक्कली भारतीय नोटको कारोबार भइरहेको...

भ्रामक सूचना र उत्तेजक सामग्री पोष्ट नगर्न प्रहरीको आग्रह

भ्रामक सूचना र उत्तेजक सामग्री पोष्ट नगर्न प्रहरीको आग्रह

चितवन, १५ साउन ।  कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले भ्रामक सूचना र उत्तेजक सामग्री पोष्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले फेसबुक, टिकटक, इन्...

सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपिल

सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपिल

चितवन, १५ साउन ।  सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गरेका ...

आज सुन महँगियो, चाँदीको मूल्य घट्यो

आज सुन महँगियो, चाँदीको मूल्य घट्यो

चितवन, १५ साउन ।  आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ...

इरानी ड्रोन आक्रमणमा कुवेतमा एक नेपालीको मृत्यु

इरानी ड्रोन आक्रमणमा कुवेतमा एक नेपालीको मृत्यु

चितवन, १५ साउन । इरानको ड्रोन आक्रमणमा परी कुवेतमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको आक्रमणमा सवारी चाल...

गण्डकी प्रदेशसभा आज बस्दै, गाँजाखेती विधेयक पुनर्विचारका लागि पेस हुने

गण्डकी प्रदेशसभा आज बस्दै, गाँजाखेती विधेयक पुनर्विचारका लागि पेस हुने

चितवन, १५ साउन । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ। गत असार २५ गते स्थगित भएको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पुनर्विचारका लागि फिर्ता पठाएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लाग...

चितवनका निजि विद्यालयमा आज पठनपाठन नहुने

चितवनका निजि विद्यालयमा आज पठनपाठन नहुने

चितवन , १५ साउन । विश्व हिन्दु महासंघ चितवनले आजलाई आव्हान गरेको चितवन बन्दको कारण चितवकनका निजि विद्यालय विदा हुनेभएको छ । अधिकांस विद्यालयमा विद्यार्थीहरु विद्यालय बसमार्फत आउने गरेको र आज बन्दको का...

खैरहनीमा ग्यास ट्याङ्कीको ठक्करबाट दुईजना घाइते

खैरहनीमा ग्यास ट्याङ्कीको ठक्करबाट दुईजना घाइते

चितवन , १५ साउन । पुर्विचितवनको खैरहनीमा भारतिय ट्रक (ग्यास ट्याङ्की )को ठक्करबाट दुईजना घाइते भएका छन् । खैरहनी ८ बजार बजारमा विहान ६:४५ बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको एएस २३ विसि ९५४० नम्बरको ग...